विशेष

पुनः संक्रमण देखिएका दुईसहित थप ९ जना कोरोना मुक्त

डिस्चार्ज हुनेमा दुईजना पुनः संक्रमण देखिएर रौतहटका १९ वर्षीय युवक र अर्का भारतीय नागरिक समेत रहेका छन् । उनीहरूसँगै बाराका २, पर्साका ३ र रौतहटका २ जना पनि डिस्जार्ज भएका...

६ वर्ष अगाडि

थप ३६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५८४ पुग्यो

नेपालमा थप ३६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो सँगै संक्रमितको ५८४ संख्या पुगेको छ ।

६ वर्ष अगाडि

कसरी लिने सञ्चय कोषबाट विशेष सापटी ? यस्तो छ प्रक्रिया

कोभिड–१९ का कारण गत चैत ११ गतेदेखि सरकारले लकडाउन लागू गरेसँगै कोषका सेवा बन्द गरिँदै आए पनि आइतबारदेखि अनलाइनमार्फत विशेष सापटी सेवा सञ्चालन गर्ने तयारी गरिएको कोषले विज्ञप्तिमार्फत जनाकारी दिएको...

६ वर्ष अगाडि

कोरोना बीमामा कडाइ, विदेशबाट फर्किएकालाई बीमालेख खरीद गर्न नयाँशर्त

विदेशबाट नेपाल फर्किएको नेपाली नागरिक र निजको परिवारले अनिवार्य आरडिटी परीक्षण गराई सोको नेगेटिभ रिपोर्ट भएको प्रमाणपत्र पेश गर्नुपर्ने, क्वारेन्टिनमा १५ दिन बसेको विषय स्थानीय तहले प्रमाणित गर्नुपर्ने, आरडिटी रिपोर्ट...

६ वर्ष अगाडि

थप ३२ जनामा कोरोना संक्रमण, काठमाडौंमा पनि थपिए संक्रमित

योसँगै कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये हालसम्म ७० जना उपचारपछि निको भएका छन्। संक्रमण देखिएका मध्ये ३ जनाको निधन...

६ वर्ष अगाडि

गर्मीमा तिर्खा मेटाउन फ्रिजको पानी पिउनु हुन्छ ? ख्याल गर्नुहोस्

गर्मी मौसममा प्राय सबैले फ्रिजमा राखिएको पानी पिउने गर्दछौ यसले शरीरलाई फाइदा भन्दा बेफाइदा बढी गर्छ । फ्रिजको पानी पिउनाले घाटी खराब हुने सम्भावना अधिक हुन्छ । यसका कारण घाँटी,...

६ वर्ष अगाडि

सरकारलाई लघुवित्त बैंकर्स संघको व्याज छुटको माग सहित ९ बुँदे सुझाव

संघले आगामी आर्थिक वर्षको बजेटमा हालको अवस्थामा लघुवित्तको उत्थान तथा उक्त क्षेत्रमा परेको असरको न्युनीकरणको लागि कर्जा पुनरसंरचना, किस्ता भुक्तानीको समय सिमा तथा व्याज छुट सहित विभिन्न ९ बुँदे सुझावहरु...

६ वर्ष अगाडि

मन्त्रिपरिषद्ले गर्‍यो संविधान संशोधनको निर्णय, निसान छाप फेरिने

नयाँ नक्सा कार्यान्वयनका गर्न संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधनको प्रस्ताव संसदमा लैजाने छ । संविधान संसोधनको प्रस्ताव दुईतिहाई बहुमतबाट मात्र पारित हुन्छ ।

६ वर्ष अगाडि

‘कालापानी, लिम्पियाधुरा हाम्रै हो, कूटनीतिक माध्यमबाट गुमेको भूमि फिर्ता गर्छौ’

नयाँ राजनीतिक र प्रशासनिक नक्शा सार्वजनिक भएको छ । अब ऐतिहासिक तथ्य र प्रमाणहरूका साथै सिङ्गो मुलुकका राजनीतिक शक्तिहरूको साझा र संयुक्त अडानका बलको आधारमा गम्भीर राजनीतिक र कूटनीतिक पहललाई...

६ वर्ष अगाडि

शेयर बजार सुधारका लागि लगानीकर्ता संगठनले धितोपत्र बोर्डलाई बुझाए २० बुँदे सुझाव

बजार सुधारका लागि सेयर लगानीकर्ताका संगठनलेले धितोपत्र बोर्डलाई २० बुँदे सुझाव पेश गरेका छन् । आगामी आर्थिक वर्ष बोर्डले गर्नसक्ने काम र बोर्डमार्फत अर्थमन्त्रालयलाई दिइनुपर्ने सुझाव लगायतका विषयमा समेटेर लगानीकर्ताहरुले...

६ वर्ष अगाडि
1 … 1,660 1,661 1,662 1,663 1,664 … 1,894