प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लकडाउनका कारण संक्रमण नियन्त्रणमा सहयोग पुगेको निश्कर्ष निकाल्दै दुई साता लकडाउनको अवधि थप्ने निर्णय गरेको हो ।
न्यायाधीश दीपकुमार कार्की र हरिप्रसाद फुयालको इजलासले उक्त आदेश दिएको हो । अन्तरिम आदेशमा फलफूल तथा तरकारीमा विषादी तथा उपलब्ध भएसम्मको सुविधा प्रयोग गरी परीक्षणमार्फत् पठाउनको लागि भनिएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टिनमा आइतबार मृत्यु भएका २५ वर्षीय युवकमा पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो। वैशाख ३० गते भारतको मुम्बईबाट आएर क्वारेन्टिनमा बसेका...
चैत ११ गतेदेखि जेठ २ गतेसम्ममा १ लाख ७१ हजार मेट्रिक टन खाद्यान्न, र ४४ हजार ७ सय मेट्रिक टन दलहन आयात भएको छ। यही अवधिमा ६५ हजार ६६२ मेट्रिक...
नेपाल राष्ट्र बैंकले १५ अर्ब ७४ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। बैंकले एक सूचनामार्फत बोलकबोलका माध्यमबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
विद्युत् उत्पादन गृहस्थल मुड्केचुला गाउँपालिका–४ इल डोल्पामा मुआब्जा वितरण सम्पन्न भएको आयोजना प्रमुख सापकोटाले जानकारी दिए । पहिलो चरणमा इलस्थित स्थानीयवासीले मुआब्जा पाएका छन् भने दोस्रो चरणमा अर्थात् चैत १४...
सरकारको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रमा भाग लिँदै विपक्षी दलको नेता देउवाले प्रधानमन्त्रीलाई विगत दुई वर्षका नीति तथा कार्यक्रम पढ्न आग्रह गर्दै पूरानै असफल नीति तथा कार्यक्रम यसपटक...
मन्त्रिपरिषद बैठक आइतबार बस्दैछ । प्रधानमन्त्री निवासमा बालुवाटारमा साँझ ५ बजे बस्ने मन्त्रिपरिषद बैठकले लकडाउनका बारेमा निर्णय गर्नेछ । पछिल्लो पटक सरकारले थप गरेको लकडाउनको समय सोमवार रातिबाट सकिँदैछ।
आइतवार बिहान स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै थप १० जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएको हो। थपिएका १० जना नै रौतहट जिल्लाका रहेका छन्।
मृतकको अन्तिम संस्कारमा सहभागी हुने आफन्त र नातेदार सबैले अनिवार्य रुपमा पन्जा, चस्मा, टोपी, मास्क सहितको पीपीई लगाउनुपर्ने तथा मृतकको शवलाई कम चलाउने र शवमा लागेका पाइप, केथेटरलगायत सामग्री सतर्कतापूर्वक...
© 2026 Cloud Patrika. All Rights Reserved.