सरकारले सुरुदेखि नै चालेका प्रभावकारी कदमहरुका कारण अहिलेसम्म नेपालमा स्थिति भयावह भइसकेको त छैन । तर, भयावह हुनसक्ने लक्षणहरु छन् । यदि आफ्नो सर्तकता, आफ्नो तयारी र रोकथाममा हामी सबैको...
सरकारले अत्यावश्यक क्षेत्रका लागि लकडाउन केही खुकुलो बनाउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन सर्तसहित केही खुकुलो बनाएको हो।
थपिएका सबै संक्रमित पर्सा जिल्लाका हुन्। उनीहरूमध्ये १० पुरूष र ७ महिला छन्। योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ९९ पुगेको छ।
राष्ट्रिय सहकारी बैंक र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून)ले ब्याजदरमा एकरुपता गर्ने सहमती गरेका छन् ।
बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको समय थप गर्दै जेठ ५ गतेसम्म पुर्याएको हो। पछिल्लोपटक थपेको १० दिने लकडाउन बिहीबार अर्थात वैशाख २५ गते सकिदै छ।
तापक्रम बृद्धिका सम्बन्धमा भएको नयाँ अनुसन्धान प्रतिवेदनमा सन् २०७० सम्ममा विश्वका तीन अर्ब भन्दा बढी मानिस तापक्रम धेरै भएका क्षेत्रमा बस्न बाध्य हुने उल्लेख छ । सबै भन्दा बढी प्रभावित...
उच्चस्तरीय समितिको बैठकले लकडाउन जारी राख्ने निर्णय गरेको भए पनि कति दिन थप्ने भन्ने विषयमा भने बुधबारको मन्त्रिपरिषदको बैठकले निर्णय गर्ने छ । समितिले सातदेखि १० दिन लकडाउन थप गर्ने...
मन्त्रिपरिषदको बैठकले दुई देशको सहमतिमा कामदारलाई जान अनुमति दिने निर्णय गरेको थियो । नेपाल एयरलाइन्सको चार्टर्ड विमानमार्फत पहिलो चरणमा २६० जनालाई कोरिया उडाउन लागिएको हो ।
गाडी निर्माता कम्पनीहरुले मानिसमा देखिएको कोरोनाभाइरसको चिन्तालाई ध्यानमा राखेर एन्टी भाइरस फिचर भएका कारहरु निर्माण जुटेका छन्। चीनियाँ अटो कम्पनीले पनि भाइरसर ब्याक्टेरीयामुक्त गाडी निर्माण भईरहेको जनाएको हो ।
दैनिक उपभोग्य सामग्री र स्वास्थ्य उपचारसम्बन्धी जोडिएका सवारीबाहेक अब उपत्यकामा ‘नो इन्ट्री’ गरिएको छ । यसअघि पास बनाएपछि निर्वाधरुपमा सवारी भित्रने गरेको थियो । अब भने पासबाहक गाडीलाई समेत धमाधम...
© 2026 Cloud Patrika. All Rights Reserved.