धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) असोज २ गते बिहीबारसम्म बन्द हुने भएको छ । नेप्सेले शुक्रबार सूचना जारी गरेको उक्त जानकारी दिएको छ ।
प्रर्दशनमा मुलुकभर आठ वटा भन्सार कार्यालय र १८ वटा राजस्व कार्यालयमा क्षति भएको छ । भन्सार विभागकाअनुसार मेची भन्सार, भद्रपुर भन्सार, कैलाली भन्सार र जनकपुर भन्सार कार्यालयमा पूर्ण रुपमा क्षति...
सुशासन, भ्रष्टाचार नियन्त्रण, वाक स्वतन्त्रता, मर्यादित रोजगारी, स्वरोजगारी र राजश्वको सदुपयोगजस्ता विषयमा युवापुस्ताले देखाएको चासोलाई विवेकपूर्ण रूपमा सम्बोधन गर्दै मुलुक समुन्नतितर्फ अघि बढ्ने अपेक्षा व्यक्त गरेको छ।
ललितपुरको नक्खुस्थित कारागार प्रशासनले जेलबाट फरार भएकाहरुलाई अविलम्व सम्पर्कमा आउन अनुरोध गरेको छ । जेनजी आन्दोलनको क्रममा परार कैदीहरुलाई कानुनी प्रक्रिया तथा विधिको पूर्ण परिपालना गर्न कारागार प्रशासनले सार्वजनिक अपिलसमेत...
जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ।
स्थानीय बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य बढेको छ।
काठमाडौं । नेपाली सेनाले काठमाडौं उपत्यकामा दिउँसोको समयमा कर्फ्यु हटाएको छ । आज बेलुकी ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म मात्रै कर्फ्यु लाग्ने छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ ।
बडादशैँ र तिहारलगायतका पर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले सहुलियत पसल सञ्चालन गर्ने भएको छ ।
नेपाल बीमा प्राधिकरणले यही भदौ २३ गतेदेखि उत्पन्न भएको असहज परिस्थितिका कारण सृजना भएको बीमा दाबीलाई छिटो र सहज ढङ्गले फछ्र्योट गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.