विशेष

विद्यालय क्षेत्र सुधारका लागि जापानकाे सहयाेग, ६४ अर्ब दिने

काठमाडाैं, ६ साउन । जापान सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम तथा मानव संशोधन विकास परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु ६३ करोड ९९ लाख अनुदान प्रदान गर्ने भएको छ ।...

७ वर्ष अगाडि

नेपालगञ्जकाे होटल व्यवसायः सुविधा सम्पन्न हाेटल थपिए, बजार भने घट्दाे

बाँके, ६ साउन । पर्यटन गन्तव्यको केन्द्रबिन्दुलाई प्रमुख आधार बनाएर नेपालगञ्जमा स्थापना गरिएका ठूला सुविधा सम्पन्न होटल व्यवसायको कारोवार पछिल्लो समयमा ओरालो लाग्न थालेको छ । नेपालगञ्ज हुँदै कैलाश मानसरोवर,...

७ वर्ष अगाडि

सरकार-निजी क्षेत्र विवाद समाधान उन्मुख, समिति गठन

काठमाडौं, ५ साउन । नयाँ आर्थिक वर्षसँगै सरकारले ल्याएका विभिन्न प्रावधानमा असहमति जनाएका निजी क्षेत्र र सरकारबीच समस्या समाधानको पहल शुरु भएको छ । आइतबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष...

७ वर्ष अगाडि

गण्डकी प्रदेशको पञ्चवर्षीय योजना आधारपत्र : वार्षिक १० प्रतिशत आर्थिक वृद्धिदर लक्ष्य

काठमाडौं, ५ साउन । गण्डकी प्रदेश सरकारले पञ्चवर्षीय योजना आधारपत्र सार्वजनीक गरेको छ । प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रथम पञ्चवर्षीय योजना आधारपत्र सार्वजनिक गरेका हुन् । आधारपत्रमा अल्पकालीन लक्ष्य २०७६/७७...

७ वर्ष अगाडि

विग मर्जरमा जाने बैंकले के के सुविधा पाउँछन ? बाध्यात्मक मर्जरको सम्भावना कति ?

काठमाडौं ५, साउन । आठ वर्ष अघि मर्जर तथा एक्विजिसन नीति अंगिकार गरेको राष्ट्र बैंकले यो वर्ष ‘विग मर्जर’ लाई प्रोत्साहन गर्ने भएको छ । मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले विग...

७ वर्ष अगाडि

नारायणीमा दशैंअघि नै पानीजहाज चल्ने, बन्दैछ रेष्टुरेन्ट सहितकाे दुईतल्ले क्रुज

–नारायण अधिकारी चितवन, ५ साउन । सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा रिभर क्रुजसिप (मिनी पानीजहाज) सञ्चालनमा आउने भएको छ । क्रुज दशैँअघि सञ्चालनमा ल्याउने...

७ वर्ष अगाडि

नेपालबाट भारत गयो ३ खर्ब ३१ अर्ब रेमिट्यान्स, भारतमा रेमिट्यान्स भित्रने टप १० मुलुकमा नेपाल

५ साउन, काठमाडौं । नेपालमा कार्यरत भारतीय नागरिकले एक वर्षको अवधिमा ३ खर्ब ३१ अर्ब रुपैयाँ भारत भित्राएका छन् । विश्व बैंकको तथ्यांक अनुसार सन् २०१८ मा भारतीय नागरिकले विश्वभरबाट...

७ वर्ष अगाडि

दुबई–काठमाडौं रुटमा अब दैनिक उडान, दिल्लीमा पनि थपियो

४ साउन, काठमाडौं । नेपाल वायुसेवा निगमले यूनाइटेड अरव इमिरेट्स (दुबई)मा उडान संख्या दोब्बर पारेको छ । गत १५ जुलाईदेखि काठमाडौं दुबई रुटमा दैनिक एक उडान शुरु गरिएको छ ।...

७ वर्ष अगाडि

सेनाले बनाएका सडकको प्रगति यस्तो छ

काठमाडौं, ४ साउन । मुलुकमा सडक पूर्वाधार विकासका लागि नेपाली सेना अपरिहार्य जस्तै बनेको छ । खासगरी राष्ट्रिय महत्वका अधिकांश रणनीतिक सडकको ट्रयाक खोल्ने काम सेनाले नै गर्दै आएको छ...

७ वर्ष अगाडि

मध्यपहाडी लोकमार्गको काम एक महीनाका लागि रोकियो

काठमाडौं, ४ साउन । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको पर्वतखण्डमा निर्माण कार्य मनसुन सक्रिय भएसँगै रोकिएको छ । मनसुनका कारण काम गर्न अप्ठ्यारो भएको र कामदारसमेत रोपाइँका लागि घरतर्फ गएपछि...

७ वर्ष अगाडि
1 … 1,826 1,827 1,828 1,829 1,830 … 1,896