विशेष

एसईईकाे रिजल्ट प्रकाशित, यसरी सकिन्छ हेर्न

काठमाडौं, १२ असार । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले २०७५ चैतमा लिएको माध्यमिक शिक्षा परीक्षा एसईईको रिजल्ट सार्वजनिक गरेको छ। बोर्डले बुधबार नै रिजल्ट सार्वजनिक गर्ने भनिएपनि तयारी केहि नपुगेकाले आज...

७ वर्ष अगाडि

ठूला मर्जरको पक्षमा राष्ट्र बैंक, मौद्रिक नीति अघि प्रतिवद्धता दिन निर्देशन

काठमाडौं १२, असार । वाणिज्य बैंकहरुले आगामी मौद्रिक नीति अगावै मर्जरका लागि प्रतिवद्धता दिनु पर्ने भएको छ । बिहीबार बैंकका प्रमुख कार्यकारी अधिकृत र अध्ययक्ष सहितको अन्तरक्रिया कार्यक्रममा राष्ट्र बैंकका...

७ वर्ष अगाडि

भदौ देखि निगमले जापान उडान थाल्ने, चीन र साउदी पनि उड्ने

काठमाडौं, १२ असार । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जापानसँगै चीन र साउदी अरेबियाका गन्तव्यमा उडान गर्ने भएको छ । आगामी भदौ दोस्रो सातादेखि जापानको ओसाका उडान...

७ वर्ष अगाडि

कमोडिटी एक्सचेञ्जका लागि ६ कम्पनीको आवेदन, दुईले मात्र अनुमति पाउने

काठमाडौं १२, असार । कमोडिटी एक्सचेञ्ज सञ्चालनका लागि ६ वटा कम्पनीले इच्छा देखाएका छन् । सोही अनुसार ती कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । बुधबारसम्म ६ वटा कम्पनीले...

७ वर्ष अगाडि

ट्राफिक जामले हैरान बनाएको छ ? यी हुन् काठमाडौंमा सबैभन्दा धेरै जाम हुने ८ स्थान

काठमाडौं, १२ असार । काठमाडौंमा ट्राफिक समस्याको भयावह अवस्था छ । ट्राफिक जामको कारण आफुले चाहेको समयमा गन्तव्यमा पुग्न असम्भव नै हुने गर्दछ । काठमाडौंका प्राय सबै चोकहरुमा विहान र...

७ वर्ष अगाडि

बाढी आइरहने क्षेत्रमा बस्नुहुन्छ ? यसरी रहन सकिन्छ सुरक्षित

मनसुन सक्रिय भइसकेको छ । खासगरी पहाडमा ठूलो पानी पर्न थालेपछि एकातर्फ पहाडका पहाडका खहरे खोला ह्वात्तै बढेर ठूलो हानी पुर्याउँछ भने खहरेहरुको पानी एकिकृत भएर तराई पुग्ने पानीले एकसाथ...

७ वर्ष अगाडि

माथिल्लो तामाकोशीमा सबैभन्दा जटिल मानिएको सुरुङमा पाइप जडानको काम हुँदै

काठमाडौं, ११ असार । ठाडो सुरुङमा पाइप जडान गर्ने कार्यले गति नलिँदा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम समयमै सम्पन्न नहोला कि भन्ने चिन्ता सर्वत्र थियो । सोही चिन्तालाई समाधान गर्दै...

७ वर्ष अगाडि

लोकसेवामा समावेशीताको विवादबारे आइतबार सुनुवाइ

काठमाडौं, ११ असार । सर्वोच्च अदालतमा दायर गरिएका लोकसेवा आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी विवादमा पुनः आइतबार सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासमा...

७ वर्ष अगाडि

तीन सय विद्युतीय बस किन्दै सरकार, खरीद प्रक्रिया अगाडि बढ्यो

काठमाडाैं, ११ असार । सरकारले तीन सय विद्युतीय बस खरीद प्रक्रिया अगाडि बढाएको छ । विद्युतीय बस खरीद र सञ्चालनका लागि प्राविधिक अध्ययनलगायतका काम अघि बढेको भौतिक पूर्वाधार तथा यातायात...

७ वर्ष अगाडि

लागुऔषध दुव्यर्सनी समृद्धीकाे बाधक : गृहमन्त्री थापा

काठमाडौं, ११ असार । गृहमन्त्री रामबहादुर थापाले लागुऔषध दुव्यर्सनी ‘समृद्ध नेपाल, सुखी नेपाली’को बाधक बन्न पुगेको बताएका छन् । समृद्ध राष्ट्र निर्माणका लागि लागुऔषधरहित स्वस्थ्य जीवन भन्ने मूल नाराका साथ...

७ वर्ष अगाडि
1 … 1,841 1,842 1,843 1,844 1,845 … 1,897