विशेष

आगामी आर्थिक वर्षमा आठ प्रतिशत आर्थिक वृद्धि हुन्छ : अर्थमन्त्री डा. खतिवडा

काठमाडौं, ८ असार । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटले आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सक्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत अर्थ मन्त्रालयको विभिन्न...

७ वर्ष अगाडि

एघार महिनामा ३५ अर्बको सेयर निष्काशन, गत वर्ष भन्दा ३४ प्रतिशत कम

काठमाडौँ ८, असार । चालू आर्थिक वर्षको ११ महिनामा ३५ अर्ब रुपैयाँ बराबरको सेयर निष्काशन भएको छ । गत वर्षको तुलनामा यो वर्षको प्राथमिक सेयर निष्काशन ३४ प्रतिशतले कम हो...

७ वर्ष अगाडि

बैंकिङ कसुर र ठगी संलग्न माथि २१ करोडको मुद्दा दायर

काठमाडाैं, ८ असार । महानगरीय अपराध महाशाखाले बैंकिङ कसुर र ठगीमा रु २१ करोड ४९ लाख ३४ हजार १०० बराबरको मुद्दा दायर गरेको छ । महाशाखाले चालू आर्थिक वर्षमा बैंकिङ...

७ वर्ष अगाडि

सदरमुकाम बसेर गाउँको बजेट सक्दै स्थानीय सरकार

काठमाडाैं, ८ असार । कुशेगाउँपालिकाको प्रशासकीय केन्द्र कुशेको भार्ममा भए पनि काम भने सदरमुकामस्थित अध्यक्ष र उपाध्यक्षको घरबाट हुँदै आएको छ । गाउँपालिकाका अध्यक्ष हसरचन्द्र बस्नेत र उपाध्यक्ष रामछाया शाहीले...

७ वर्ष अगाडि

रेशम चौधरीलाई नेल लगाउनेलाई कारवाही गर्न प्रम ओलीको निर्देशन

काठमाडौं, ७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले टीकापुर घटनाको अभियोगमा कैद सजाय भोगिरहेका निलम्बित सांसद रेशम चौधरीलाई उपचारका क्रममा साङ्लो लगाउनेलाई कारवाही गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीले मुख्य...

७ वर्ष अगाडि

सम्पत्ति शुद्धिकरण निर्देशन जारी , ५ करोड रुपैयाँसम्म जरिवाना

काठमाडौं, ७ असार । धितोपत्र बोर्डले ‘सम्पत्ति शुद्धिकरण तथा आतंकवाद क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन ०७६’ जारी गरेको छ । पुँजीबजार र वस्तुबजारमा कालोधन नियन्त्रण गर्ने उद्देश्यले बोर्डले उक्त...

७ वर्ष अगाडि

नेपालगञ्जका होटल भरिभराउ, विमानस्थलमा दैनिक २० उडान

– काशीराम शर्मा नेपालगञ्ज, ७ असार । नेपालगञ्ज, कोहलपुर र आसपासका होटल भारतीय पर्यटकले भरिएका छन् । नेपालगञ्ज हुँदै कैलाश मानसरोवर तीर्थाटन गर्न जान आएका भारतीय पर्यटकले शहर गुल्जार बनेको...

७ वर्ष अगाडि

चीन शासित क्षेत्रबाट भारत जाँदै हुनुहुन्छ ? अब भिसा अनिवार्य

काठमाडौं, ७ असार । भारत सरकारले भारत प्रवेश गर्ने नेपालीमाथि क्रमशः कडाई गर्न थालेको छ । भारतले चीन, मकाउ, हङकङजस्ता चीन शासित क्षेत्रबाट भारत प्रवेश गर्ने नेपालीले अनिवार्य भारतीय भिसा...

७ वर्ष अगाडि

इन्भेष्टमेन्ट बैंकले जेबिल्स फाइनान्स प्राप्ती गर्याे, चुक्ता पूँजी १२ अर्ब ८७ करोड

काठमाण्डौं, ६ असार । नेपाल इन्भेष्टमेण्ट बैंकले जेबिल्स फाईनान्सलाई प्राप्ति गर्ने भएको छ । बैंकले शुक्रबार विशेष साधारण सभा आयोजना गरी फाइनान्सलाई प्राप्ती गर्ने प्रस्ताव पारित गरेको हो । हाल...

७ वर्ष अगाडि

दिगो विकासका लक्ष्य हासिल गर्न स्रोतको अभाव, कसरी जुटाउने वार्षिक २० खर्ब ?

-जितेन्द्र खनाल काठमाडौं, ६ असार । संयुक्त राष्ट्रसंघले निर्धारण गरेको दिगो विकासका लक्ष्य हासिल गर्नको लागि नेपाललाई स्रोतको अभाव हुने देखिएको छ । सन् २०१५ को राष्ट्रसंघीय महासभामा सन् २०३०...

७ वर्ष अगाडि
1 … 1,843 1,844 1,845 1,846 1,847 … 1,897