विशेष

मृगौला प्रत्यारोपणपश्चात सगरमाथा आरोहण गरेका पेम्बा शेर्पालाई स्वास्थ्यमन्त्री पौडेलको सम्मान

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मृगौला प्रत्यारोपणपश्चात सगरमाथाको सफल आरोहण गर्ने कीर्तिमानी आरोही शोलुखुम्बुका पेम्बा शेर्पालाई सम्मान गरेका छन् ।

१ वर्ष अगाडि

गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद अवरोध जारी राख्ने माओवादीकाे निर्णय

नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद अवरोध जारी राख्ने निर्णय गरेको छ। माओवादीको पदाधिकारी बैठकले यस्तो निर्णय गरेकाे हाे।

१ वर्ष अगाडि

सभामुख घिमिरेले प्रमुख सचेतकहरूलाई बाेलाए छलफलमा

सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूलाई छलफलमा बोलाएका छन्।

१ वर्ष अगाडि

नारायणी नदीमा फसेका २२ जनाको सकुशल उद्धार

चितवनको भरतपुर महानगरपालिका–१६ शिवघाटस्थित नारायणी नदीको बीच भागमा फसेका २२ जनालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

१ वर्ष अगाडि

विनयी खोलामा पानीको वहाब बढ्दा पूर्वपश्चिम राजमार्ग अवरूद्ध

विनयी खोलामा पानीको वहाब बढ्दा पूर्वपश्चिम राजमार्ग अवरूद्ध भएको छ।

१ वर्ष अगाडि

कास्कीको मर्दी खोलाको ड्याममा डुबेर दुई बालकको मृत्यु

कास्कीको मर्दी खोलाको ड्याममा डुबेर दुई बालकको मृत्यु भएको छ । पोखरा महागनरपालिका–२५ हेम्जास्थित मर्दी खोलाको ड्याममा पौडी खेल्ने क्रममा बिहिबार दिउँसो पौने २ बजे डुबेर बेपत्ता भएका दुई बालक...

१ वर्ष अगाडि

कुन मन्त्रालयलाई कति बजेट, सबैभन्दा बढी शिक्षामा (पूर्णपाठ)

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारका निकायहरूलाई १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन्‌ ।

१ वर्ष अगाडि

अब ७० कटेपछि मात्र वृद्धभत्ता

अब वृद्धभत्ता पाउनका लागि ७० वर्ष पुग्नुपर्ने भएको छ।

१ वर्ष अगाडि

बजेटमा स्वास्थ्य : सातै प्रदेशमा विशिष्टिकृत उपचारदेखि स्वास्थ्य बीमा सुधारसम्म

सरकारले आर्थिक वर्ष २०८२।०८३ का लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट गरेको छ । यो गत आर्थिक वर्ष २०८१।०८२ मा विनियोजित ८६ अर्ब २४ करोड...

१ वर्ष अगाडि

आगामी आवकाे बजेटकाे आकार १९ खर्ब ६४ अर्ब ११ करोड

आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोडको हुने भएको छ ।

१ वर्ष अगाडि
1 … 342 343 344 345 346 … 1,902