सिन्धुलीमा १८९ किलोग्राम गाँजासहित पिकअप गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा गाडी चालक चितवनको गितारनगरका शेरबहादुर लामा रहेका छन् ।
५० प्रतिशतभन्दा बढी र शत प्रतिशतभन्दा कमका लागि आवेदन परी सेयर बाँडफाँट भएकोमा आवेदन नपरी बाँकी रहन गएको सेयर तत्काल कायम रहेका सेयरधनीले खरिद गर्न सक्नेछन् । सेयरधनीले खरिद नगरेमा...
१० असोजदेखि काठमाडौं महानगरपालिकाले सुरु गरेको पर्वलक्षित अनुगमनमा ४ सय ९७ मध्ये २० वटा (४.०२ प्रतिशत) मात्र राम्रा भेटिएको पाइएको छ । महानगरले सार्वजनिक गरेको अनुगमन प्रतिवेदन अनुसार १ सय...
निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले उच्चतम श्रेणीको भाडादरमा टिकट बिक्री नगर्ने घोषणा गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने कारण देखाउँदै काठमाडौंबाट विभिन्न अन्तर्राष्ट्रिय...
शहर फाेहाेर पारेकाेमा जरिवाना तिर्नुपर्ने भएकाे हाे ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा थप गरिएका सदस्यहरुलाई नियुक्तिपत्र र कार्यादेश प्रदान गरे ।
जुम्लाको कालीकोटबाट कैलालीको टिकापुरतर्फ जाँदै गरेको ना ४ ख ६०५६ नम्बरको बस दैलेखमा दुर्घटना भएको हाे ।
प्रधानमन्त्री ओलीले कुनै पनि प्रकारको भ्रष्टाचार सैह्य नहुने बताए ।
लगानी प्रमाणित गर्ने व्यक्तिलाई जति लगानी गरिएको हल्ला छ त्यसको दोब्बर दान दिने बताए ।
घाइतेहरूको उपचार हेटौंडा अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.