उनका अनुसार अहिले वैकल्पिक मार्गबाट जहाजहरू धावनमार्ग पुर्याएर उडान सुरु गरिएको छ ।
दसैँपछि धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे हिमाल हेर्न आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको होटल सञ्चालक विरेन पुनले बताए । पुनहिलबाट आठ हजार मिटरभन्दा अग्ला मनास्लु, अन्नपूर्ण र धौलागिरि हिमालको दूरीमा...
आज कारोबारमा आएका सबै समुहको परिसुचक उकालो लागेका छन् । जसमध्ये उत्पादनमुलक समुहको परिसुचक सबैभन्दा बढी १ सय ४८ अंकले उकालो लागेको छ ।
बाढीले क्षतिग्रस्त बनाएको सो पुलबाट पुननिर्माण पश्चात भारबहन क्षमता परीक्षण गरि यात्रुवाहक सवारी साधनहरु सञ्चालनमा ल्याईएको हो ।
अण्डाको माग अनुसार उत्पादन कम भएकोले भाउ बढेको सम्बन्धित व्यवसायीहरु बताउँछन ।
मृत्यु पश्चात आक्रोशित स्थानीयले बसमा आगजनी गरेकाछन् ।
सम्मेलनमा न्यून आय भएका तथा जोखिममा रहेका परिवारहरु तथा लघु, साना र मझौला उद्योगलाई केन्द्रित गरी समावेशी बीमालाई परिस्कृत गर्ने लगायतका विषयमा विस्तृत छलफल हुने बताइएको छ ।
सामाजिक अभियन्ता उर्मिला चौधरी ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छन् । अमेरिकी विदेश मन्त्रालयले उक्त सम्मान गरेको हो । अमेरिकी विदेशमन्त्री एन्टोनी व्लिङ्केनले चौधरीसहित विभिन्न देशका सामाजिक अभियन्तालाई...
सुनको मूल्य आज पुनः प्रतितोला ३ सय रुपैयाँले उकालो लागेको हो ।
आधारभूत मानव अधिकारको उल्लङ्घन गरेको आरोप लगाइउनका साथै नकारात्मक टिप्पणी गरिएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.