नेपाल खुद विद्युत निर्यातकर्ता मुलुक बनेको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा नेपालले १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ । यस आवमा...
प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रालयको काम कारबाहीबारे बिफ्रिङ लिएका छन् । आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपप्रधानमन्त्री, मन्त्रीसहितको उपस्थितिमा सबै मन्त्रालयका सचिवबाट मन्त्रालयको कामबारे जानकारी लिएका हुन् ।
मौद्रिक नीतिले समग्र निजी क्षेत्रमा खस्केको मनोबल र गिरेको आत्मविश्वासलाई जागृत गराउँदै विगत केही वर्षयता शिथिल हुँदै आएका आर्थिक गतिविधि र अर्थतन्त्रलाई जीवन्त बनाउने सिविफीनले बताएको छ ।
आज कारोबारमा आएकामध्ये लघुवित्तबाहेकका सबै समुहको परिसुचक उकालो लागेको छ ।
छानबिन गर्नुपर्ने व्यक्तिकै भिनाजुलाई समितिमा राखेको भनेर प्रश्न उठाएका हुन् ।
सिंहदरबारमा चलिरहेको बैठकमा प्रधानमन्त्री ओलीले विभिन्न मन्त्रालयले गरेको काम तथा योजनाका बारेमा ब्रिफिङ लिइरहेका छन् ।
आफुलाई सफाईको अवसर नै नदिएर पदबाट हटाइएको बताएका छन् ।।
व्यवसायीहरुले कार्यविधि नल्याउन गत बिहीबार ४८ घन्टे अल्टिमेटम दिएका थिए ।
नारायणगढ–मुग्लिङ सडकखण्डस्थित सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा खसेका दुईवटा बस खोज्न प्रयोग भएको १९ किलोको चुम्बक नै त्रिशूली नदीमा गायब भएको छ । गत असार २८ गतेदेखि हराइरहेका दुई बस...
पेरिस ओलम्पिकको शनिबार पहिलो दिन १३ स्वर्ण पदकको छिनोफानो लागेको छ । जसमा अस्ट्रेलिया तीन स्वर्ण जित्दै पहिलो स्थानमा छ । अस्ट्रेलियाले पौडीतर्फ बलियो सुरुआत लिन सफल भयो । उसको...
© 2026 Cloud Patrika. All Rights Reserved.