विशेष

प्रधानमन्त्री प्रचण्ड आइतबार मोदीको शपथ ग्रहणमा सहभागी हुन भारत जाँदै

प्रधानमन्त्री प्रचण्डलाई शपथ ग्रहणमा सहभागी हुन मोदीले निमन्त्रणा दिएका थिए ।

२ वर्ष अगाडि

कृषि समितिमा गाँजा खेतीको विषय प्रवेश, गृहमन्त्रीले भने-‘एक महिनाभित्रै नियमावली बन्छ’

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गाँजा खेती र औषधिजन्य उपयोगको विषयमा अध्ययन अनुसन्धानको लागि सरकारले एक महिनाभित्र नियमावली बनाउने प्रतिवद्धता जनाएका छन् ।

२ वर्ष अगाडि

लेखा समितिले भन्यो-‘सार्वजनिक,सरकारी,गुठी र सामुदायिक जग्गासम्बन्धी अभिलेखिकरण गरि पेश गर्नू’

बैठकले सार्वजनिक जग्गा सम्बन्धी सम्पूर्ण विवरणको अभिलेखिकरण एकीकृत रुपमा राख्ने प्रणालीको बिकास गर्न, सरकारी जग्गा लिजमा दिने सम्बन्धी खुकुलो कार्यनीतिगत व्यवस्थालाइ पुनरावलोकन गर्न पनि निर्देशन दिएको छ ।

२ वर्ष अगाडि

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्री प्रचण्डसँग मेयर्स फोरमको छलफल, बालेन अनुपस्थित

उक्त छलफलमा प्रधानमन्त्री प्रचण्डले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको समन्वय सङ्घीय सरकारले नै गरोस् भन्ने मेयर्स फोरमको सिफारिस बमोजिम लगानी बोर्डले त्यससम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाएको जानकारी गराए ।

२ वर्ष अगाडि

बालमन्दिर जग्गा हिनामिना प्रकरण: पूर्वउपाध्यक्ष तुलसीनारायण श्रेष्ठ पक्राउ

नेपाल प्रहरीको केन्‍द्रीय अनुसन्धान ब्युरो (सीआई) ले शुक्रबार पूर्वउपाध्यक्ष तुलसीनारायण श्रेष्ठलाई पक्राउ गरेको हो। बालबन्दिरको जग्गालाई सस्तो लिजमा लगाएर अनियमितता गरेको आरोपमा सीआईबीले अनुसन्धान थालेको छ ।

२ वर्ष अगाडि

मधेशको मुख्यमन्त्रीमा जनमतका सतिशकुमार सिंह नियुक्त

मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सांसद सतिशकुमार सिंह नियुक्त भएका छन् । शुक्रबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

२ वर्ष अगाडि

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, तोलाको १ लाख ४५ हजार पुग्यो

सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको छ । बिहीबार मात्रै नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज फेरि नयाँ कीर्तिमान बनाएको हो ।

२ वर्ष अगाडि

युटीएलले १५ दिनभित्र ७ अर्ब रुपैयाँ बक्यौता तिर्नुपर्ने, नतिरेमा लाइसेन्स खारेज

प्राधिकरणले तोकेको अवधिमा बक्यौता भुक्तानी नगरेको अवस्थमा अनुमति पत्र खारेज गर्ने चेतावनी दिएको छ।

२ वर्ष अगाडि

कुन तरकारी र फलफूलको मूल्य कति, बन्दा प्रतिकेजी २१ रुपैयाँ (सूचीसहित)

कालीमाटीमा आज केही तरकारीको मूल्य बढेको छ भने धेरैजसो तरकारी हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कतिपय तरकारीको मूल्य भने थोरै बढेको छ। गोलभेडा ठूलो नेपालीको अधिकतम थोक...

२ वर्ष अगाडि

फिफा विश्वकप छनोट : पाँच खेलमा नेपाल अंकबिहीन, खायो १८ गोल

फिफा विश्वकप २०२६ दोस्रो चरण छनोटअन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको दोस्रो लेगमा पनि नेपाली राष्ट्रिय फुटबल टोली पराजित भएको छ।

२ वर्ष अगाडि
1 630 631 632 633 634 1,842