विशेष

पुरानै लयमा फर्कँदै तातोपानी नाका, सडक मर्मत नहुँदा सबै चिन्तित

नाका सञ्चालन भएपछि व्यापार, राजस्व, मानिसको आवतजावत बढिरहेको केसीले बताए । आगामी साउनदेखि तातोपानी नाका देशकै अत्याधुनिक नाका बन्ने चरणमा रहेको केसीको भनाइ छ । उनले भन्सार पुरानै लयमा फर्किए...

२ वर्ष अगाडि

‘जलवायु परिवर्तनमा हाम्रो भूमिका छैन, विकसित देशले क्षतिपूर्ति दिनुपर्छ’

कार्यक्रममा भी–२० सदस्य राष्ट्रका करिब ८० जना मन्त्रीहरु, उच्चपदस्थ सरकारी अधिकारी, विश्व बैंक समूहका अध्यक्ष अजय बंगा, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभालगायत उपस्थित थिए।

२ वर्ष अगाडि

समूह चरणमा नेपाल अपराजित, साउदी ६ विकेटले पराजित

७४ रनको लक्ष्य पछ्याएको नेपालले ७.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो। नेपालको जितमा गुलशन झा १९ बलमा २ चौका र २ छक्कासहित ३२ तथा कप्तान रोहित पौडेल ७ बलमा...

२ वर्ष अगाडि

टी-२० वरियतामा दीपेन्द्रसिंह ऐरीको छलाङ

यसअघि २५ औँ स्थानमा रहेका दीपेन्द्र अलराउन्डरतर्फ ११औँ स्थानमा उक्लिएका छन् । ब्याटिङतर्फ १६ स्थान सुधार गर्दै ६२ औं स्थानमा उक्लिएका छन्। आसिफ शेख ३६ स्थान उक्लिएर ७५ औँ नम्बरमा...

२ वर्ष अगाडि

अर्थमन्त्री पुनद्वारा नेपालमा सहायता बढाउन विश्व बैंक र वित्त निगमका उपाध्यक्षसँग आग्रह

काठमाडौं ।अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ र ग्वाङ्झे चेनसँग भेटवार्ता गरेका छन् । निसिओ विश्व बैंकका विकास वित्त (डीएफआइ) परिचालन र वाङ्चेन पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष हुन्...

२ वर्ष अगाडि

डलरको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

डलरको मूल्य बढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा वृद्धि हुन्छ। डलरको वृद्धिले निर्यात व्यापारलाई राहत मिल्ने छ। तर वस्तुको निर्यात सीमित भएकाले नेपालले विनिमय दरबाट हुने लाभ...

२ वर्ष अगाडि

धामीहरूले बालुवा खाँदै ‘शक्ति देखाउने’ मेला, यस्तो छ किंवदन्ती

सदियौंदेखि त्यही मान्यताअनुरुप घटालबाबालाई यस क्षेत्रका बासिन्दाले ठूलो धार्मिक आस्था र सम्मानका साथ पुज्ने गरेका स्थानीय बताउँछन् । दशैँ जाँतको अर्को आकर्षण आफन्तसँगको भेटघाट केही समयका लागि भएपनि एकै थलोमा...

२ वर्ष अगाडि

वैशाख १९ गतेदेखि सीप मेला आयोजना गर्दै काठमाडौं महानगर, क-कसले लिन पाउँछन् तालिम ?

काठमाडौं महानगरपालिकाले यही वैशाख १९ गतेदेखि एक महिने ‘सीप मेला’ आयोजन गर्ने भएको छ । कामपाको गौरव योजनाअन्तर्गत ‘रोजगारी र आयमा वृद्धि, काठमाडौँको समृद्धि’ अन्तर्गत सीप मेला गर्न लागेको हो...

२ वर्ष अगाडि

निर्मल पुर्जाले बनाए धेरै पटक अग्ला हिमाल चढ्ने कीर्तिमान

उनले ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको चुचुरोमा पुगेर यो कीर्तिमान बनेको हो । निम्सदाइले ८ हजार मिटरभन्दा अग्ला १४ वटै शिखर पटकपटक आरोहण गरिसकेका छन्।

२ वर्ष अगाडि

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ३९ हजार नाघ्यो

सुनको भाउ अहिलेसम्मकै उच्चबिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ हजार ७ सय रुपैयाँ बढेर नेपाली बजारमा सुनले नयाँ रेकर्ड बनाएको हो ।

२ वर्ष अगाडि
1 672 673 674 675 676 1,843