विशेष

लघुवित्तपीडितसँग सरकारको ६ बुँदे सहमति, आन्दोलन फिर्ता

सरकारी वार्ता टोलीको तर्फबाट अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थपन तथा संस्थान समन्वय महाशाखाका प्रमुख नारायण प्रसाद रिसाल र पीडित संघर्ष समितिको तर्फबाट वार्ता टोली संयोजकन पुनाराम ज्ञवालीले हस्ताक्षर गरेका छन् ।

२ वर्ष अगाडि

कामको खोजिमा एक महिनामा विदेशिए साढे ६५ हजार नेपाली, प्रमुख गन्तव्य यूएई

काम खोज्दै एक महिनामा साढे ६५ हजार नेपाली विदेशिएका छन् । वैदैशिक रोजगार विभागको तथ्यांक अनुसार फागुन २०८० मा मात्र ६५ हजार ६ सय ५८ जनाले नयाँ तथा पुन: श्रम...

२ वर्ष अगाडि

संसदमा कांग्रेसले खोज्यो पुन र सुनको सम्बन्ध, सभामुखले रुलिङ गर्नुपर्ने माग

शुक्रबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद केसीले १० वर्षअघि दुईवटा कोठाको डेरामा बसेका उपराष्ट्रपति पुनको अहिले आलिशान महल बनेको भन्दै आर्थिक स्रोतबारे स्पष्ट पार्न माग गरेका हुन्।

२ वर्ष अगाडि

वैदेशिक लगानी प्रतिवद्धता साउनपछिकै धेरै, २५३ उद्योग दर्ता

उद्योग विभागको तथ्यांक अनुसार साउन १ गतेदेखि फागुन विभागमा दर्ता भएका २५३ उद्योगमध्ये २३८ वटा साना, १२ वटा मध्यम र तीन वटा ठूला उद्योग दर्ता भएको विभागको तथ्यांक छ। त्यस्तै...

२ वर्ष अगाडि

सुन तस्करीमा पूर्वसभामुख महराको संलग्नता देखिएको छानबिन समितिको ठहर, मुद्दा चलाउन सिफारिस

सुन तस्करीमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराको संलग्नता देखिएको छानबिन समितिले ठहर गरेको छ । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले महराको संलग्नता देखिएको भन्दै मुद्दा चलाउन सिफारिस...

२ वर्ष अगाडि

अफ्रिकाबाट अवैध युरोप जान लागेको ६० आप्रवासीको भोकप्यासले मृत्यु

तीन दिनको यात्रापछि रबरको डुंगाको इन्जिन फेल भएको थियो। इन्जिन फेल भएपछि समुद्रमा अलपत्र परेको डुंगामा खाना र पानीको अभावमा यात्रुहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्।

२ वर्ष अगाडि

गृहमन्त्रीले बुझाए सुन तस्करीको प्रतिवेदन, प्रधानमन्त्रीले ‍ भने-‘दोषी जो भए पनि नछाड्नू’

प्रतिवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदन कार्यान्वयनको ग्यारेन्टी गर्न, जुनसुकै दोषीलाई उन्मुक्ति नहुने र निर्दोष नफस्ने वातावरण बनाउन र प्रतिवेदनले औँल्याएका सुधारका पक्षमा पनि तत्काल...

२ वर्ष अगाडि

अब अमेरिकासहित एक दर्जन दूतावासबाट पनि राष्ट्रिय परिचयपत्र लिन सकिने, जन्म दर्तासँगै प्रदान गरिँदै

अब जन्मदर्ता गर्दा नै राष्ट्रिय परिचय नम्बर ((एनआईएन) दिइने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जन्मदर्ता गर्दा नै दिन स्थानीय तह र नेपाली कुटनीतिक नियोगहरुलाई परिपत्र गरेको छ...

२ वर्ष अगाडि

राष्ट्रिय खेलकुद परिषदले सोध्यो एन्फालाई २४ घण्टे स्पष्टीकरण

राष्ट्रिय खेलकुद परिषद (राखेप)ले अखिल नेपाल फुटबल संघ९एन्फा०लाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । खेलकुद ऐन अनुसार राखेपसँग स्वीकृत नलिई अनावश्यक व्यक्तिलाई विदेश पठाएको भन्दै राखेपले एन्फासँग स्पष्टीकरण सोधेको हो...

२ वर्ष अगाडि

रुसी सेनामा कार्यरत थप ७ नेपालीको मृत्यु

परराष्ट्र मन्त्रालयले जारी गरेको सूचना अनुसार मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदरयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान...

२ वर्ष अगाडि
1 701 702 703 704 705 1,843