काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका भौतिक संरचनामा डोजर चलाएको छ । महानगरपालिका-३१ स्थित आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइका १४ वटा टहरामाथि डोजर चलाइएको महानगर प्रहरीले जनाएको छ ।
पुस्तक बिक्रीबाट २ करोड ५५ लाख संकलन गरेको छन् । उनको जीवन कथामा आधारिक पुस्तकको मूल्य ७६० रुपैयाँ तोकिएको छ । पुनले गत पुस २४ गते काठमाडौंबाट मध्यपहाडी लोकमार्ग पुस्तक...
रोल्पा घर भएका पिमलाल श्रीमती र छोरासँगै घोराहीस्थित एक होटेलमा बास बसेका थिए। श्रीमती र छोरा मात्रै रोल्पाबाट पिमलाललाई भेट्न शनिबार मात्रै दाङ आएका थिए।उनीमाथि थप अनुसन्धान भइरहेको छ ।
काठमाडौं महानगरपालिकाले स्रोतमा वर्गीकरण गरिएको फोहर सङ्कलन कार्यक्रम वडा नं २७ बाट सुरु गर्ने भएको छ । यसका लागि महानगरपालिकाले हरियो र निलो रङको सङ्केतसहितको गाडी समेत तयार पारिसकेको जनाएको...
महाशाखाको अनुसार यो वर्षकै दोस्रो ठूलो सक्रिय मौसम प्रणाली भित्रिएकाले बिहानैदेखि सुदूरपश्चिमका जिल्लाहरूबाट पानी पर्न सुरु भएको छ। यसले समथर र पहाडी भू–भागमा वर्षा गराउँछ र उच्च पहाडी तथा हिमाली...
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-१६ केराबारीस्थित चोरघोल नजिकै गएराती अज्ञात समूहको गोली प्रहारबाट एक जना सुनचाँदी व्यवसायी घाइते भएका छन् ।
भरतपुरको ‘नारायणगढ–पुल्चोक–गोन्द्राङ’ सडकमा दबाब यात्रा गर्ने कार्यक्रम छ । अभियानअन्तर्गत पहिलो चरणमा प्रत्येक प्रदेशबाट तीन/तीनवटा योजना छनोट गरी २१ आयोजना निर्माणका लागि दबाब दिइने रास्वपाले जनाएको छ ।
चिसो बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
वासिङ्टन डीसीमा रहेको आइएमएफको मुख्यालयमा भएको कार्यक्रमा आइएमएफ प्रमुख जर्जिएवाले रूस–युक्रेन र इजरायल–हमासबीच द्वन्द्व जारी रहँदा जटिल भूराजनीतिक अवस्थाले अझै पनि विश्वव्यापी आर्थिक परिदृश्यमा अनिश्चितता ल्याएको बताएका छन्।
चालु आर्थिक वर्षको ६ महिनामा देशभर भएका सवारी दुर्घटनामा १ हजार १३७ जनाले ज्यान गुमाएका छन् । चालु आवको साउनदेखि पुस मसान्तसम्म देशभरका विभिन्न स्थानमा भएका सडक दुर्घटनामा १ हजार...
© 2026 Cloud Patrika. All Rights Reserved.