विशेष

एमडीएमएस खरिदमा भ्रष्टाचार, दुई पूर्व अध्यक्षसहित २० जनाविरुद्ध मुद्दा दायर

अख्तियारले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस खरिद राज्यकोषबाट ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ नोक्सान भएको दाबी गर्दै सोही बराबर बिगो असुल हुनुपर्ने दाबी गरिएको छ।

३ वर्ष अगाडि

झिनो अंकले बढ्यो नेप्से, सर्वोत्तम सिमेन्टको सर्वाधिक कारोबार

शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको अन्तिमदिन नेप्से परिसूचक ४.७८ अंकले बढेर २०३५.६४ विन्दुमा पुगेको हो ।

३ वर्ष अगाडि

वर्षात्‌का कारण स्थगित नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल शुक्रबार दिउँसो २ बजे

आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ सँग तीनवटा टी–२० र तीनवटा एकदिवसीय प्रतियोगिता खेल्ने कार्यक्रम रहेको छ । यसअघि नेपालको राष्ट्रिय टोली र आयरल्यान्ड ‘ए’ बीच खेलिएको दुई खेलको टी–२० शृंखलामा...

३ वर्ष अगाडि

गठबन्धन टुटेपछि पहिलो पटक प्रधानमन्त्री प्रचण्ड र देउवाबीच एक्लाएक्लै भेट

प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

३ वर्ष अगाडि

हरेक दिन जान्छ एक अर्ब डलर बराबरको खाना खेर, विश्वमा ८० करोड मानिस भने भोकै

एकजना व्यक्तिले वा एउटा भान्छामा फालेको खाना थोरै जस्तो लाग्न सक्छ । तर विश्वभरि फालिने खानको कुरा गर्दा यो धेरै हुने गरेको छ ।

३ वर्ष अगाडि

एसइईको परीक्षा दिँदै हुनुहुन्छ ? खानापानको लागि यी कुरामा ध्यान दिनुहोस्

बाँच्नको लागि एउटा गतिलो आधार हो परीक्षा । परीक्षाले नै परीक्षार्थीको भविष्यको निर्धारण गर्छ । जीवनको खास अर्थ र महत्व दिन्छ । त्यसैले परीक्षामा सफलता पाउनु जरुरी छ । जीवन...

३ वर्ष अगाडि

प्रहरी महानिरीक्षकले भने – ‘सहकारी प्रकरणमा रवि लामिछानेविरुद्ध प्रमाण भेटिएन’

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बुधबारको बैठकमा बोल्दै महानिरीक्षक कुँवरले सहकारी प्रकरणमा रवि लामिछानेको नाम आएको भए पनि अहिलेसम्म कुनै प्रमाण नदेखिएको बताएका हुन् ।

३ वर्ष अगाडि

एसइईको सम्पूर्ण तयारी पूरा, जापानमा पनि एक परीक्षा केन्द्र

पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । एसइईलाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न परीक्षामा खटिने केन्द्राध्यक्षलगायत जनशक्तिलाई अभिमुखीकरण गरिएको बोर्डले जनाएको छ ।

३ वर्ष अगाडि

चक्रपथ सुधार आयोजनाप्रति मेयर बालेन असन्तुष्ट, भने-‘त्यत्रो दुःख नदेख्नेले बोर्डचैँ देखेछ’

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले चक्रपथ सुधार आयोजनाको काम अनिश्चित देखिएपछि असन्तुष्ट जनाएका छन् । सामाजिक संजालमा स्टाटस लेख्दै सडक विस्तारमा किन ढिलाई भन्दै प्रश्न गरेका छन्।

३ वर्ष अगाडि

सुनकोशीमा हराएका तीन जना बालबालिकामध्ये दुई जनाको भेटियो शव

आइतबार होली खेलेर पौडी खेल्न गएका तीन जना बालबालिकामध्ये बुधबार बिहान साढे ६ बजे बेपत्ता भएको स्थानबाट अन्दाजी एक/दुई किलोमिटर तल १२ वर्षीया रेखा मगरको शव फेला परेको हो।

३ वर्ष अगाडि
1 … 750 751 752 753 754 … 1,903