विशेष

एक वर्षमा ४५ लाख ४१ हजारले गरे अन्तर्राष्ट्रिय हवाई यात्रा, आगमन हालसम्मकै बढी

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या बढेको छ। विमानस्थलका अनुसार सन् २०२३ मा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै गरी कुल ८६ लाख ९१ हजार ४ सय ४३ यात्रुले हवाई यात्रा...

३ वर्ष अगाडि

चन्द्रागिरिको सेतोपहरामा कार दुर्घटना, पाँच जनाको मृत्यु

चन्द्रागिरि नगरपालिका-४ पानीघाट नजिक हिमचुली सेतोपहरामा भएको सवारी साधन दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । काठमाडौंबाट चित्लाङतर्फ जाँदै गरेको प्र ३-०१-२३ च ६९८५ नम्बरको फोर्ड गाडी अनियन्त्रित भई...

३ वर्ष अगाडि

डेडिकेटेड र ट्रंक लाइन बक्यौता विवाद : मध्यरातमा जोडियो २३ उद्योगमा बिजुली

नेपाल विद्युत प्राधिकरणले ट्रंक लाइन र डेडिकेटेड फिडरमार्फत् विजुली प्रयोग गरेर प्रिमियम महशुल नबुझाएको भन्दै लाइन काटेका २३ उद्योगमा पुनः विद्युत जोडिएको छ । नेपाल विद्युत प्राधिकरणले शुक्रबार मध्यरातसम्म सबै...

३ वर्ष अगाडि

शीर्ष नेतासँग तीन विषयमा राष्ट्रपति पौडेलले देखाए चासो

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकका जल्दाबल्दा समस्या समाधान गरेर लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउने काममा मिलेर अघि बढ्न प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूको ध्यानाकर्षण गराएका छन् ।

३ वर्ष अगाडि

पृथ्वी जयन्तीमा राप्रपाको जलपान, प्रधानमन्त्रीसहित शीर्ष नेताहरू उपस्थित (फोटोफिचर)

बिहान ११ बजे भृकुटीमण्डपबाट र्‍याली निकालेर सिंहदरबार अगाडिको पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरेर पुनः भृकुटीमण्डपमा पुगेपछि चियापान कार्यक्रम सुरु भएको थियो ।

३ वर्ष अगाडि

उद्योगहरूमा काटिएको बिजुली जोडिदिने प्राधिकरणको निर्णय

नेपाल विद्युत प्राधिकरणले उद्योगहरूमा काटिएको विद्युत् लाइन जोडिदिने भएको छ । शुक्रबार बिहान बसेको प्राधिकरण सञ्चालक समितिले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता तिर्न बाँकी उद्योगमा काटिएको बिजुली लाइन जोडिदिने निर्णय...

३ वर्ष अगाडि

विदेशी मुद्रा सञ्चिति हालसम्मकै धेरै, एक वर्षभन्दा बढीको आयात धान्ने

गत असारको तुलनामा असोजमा विदेशी मुद्रा संचिति १४.८ प्रतिशतले बढेको हो । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा नेपाल राष्ट्र बैंकमा १५ खर्ब ५६ अर्ब २५ करोड रुपैयाँ र...

३ वर्ष अगाडि

२७.६ प्रतिशत बढ्यो रेमिट्यान्स, पाँच महिनामा ६ खर्ब १३ अर्ब भित्रियो

समीक्षा अवधिमा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले वृद्धि भई रु.६१३ अर्ब २५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४.५...

३ वर्ष अगाडि

कुन देशको पासपोर्ट कति शक्तिशाली, नेपाल कमजोर १० भित्र

सर्वेक्षण गरिएका मुलुकमध्ये अफगानिस्तान सबैभन्दा पुछारमा १ सय ४ औं स्थानमा छ। अफगानिस्तान भन्दा माथि इराक र सिरिया छन्। जुन देशको पासपोर्टलाई जति बढी देशले ‘अन–अराइभल’ भिसा दिन्छन् त्यो पासपोर्टलाई...

३ वर्ष अगाडि

माघ १ गतेदेखि स्वास्थ्य बीमामा को-पेमेण्ट प्रणाली, यी हुन् लागू हुने अस्पतालहरु

स्वास्थ्य बीमा बोर्डले आगामी माघ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा सह–भुक्तानी (को–पेमेण्ट) प्रणाली लागू गर्ने भएको छ । बोर्डले बिहीवार पत्रकार सम्मेलन गर्दै माघ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा सह–भुक्तानीको...

३ वर्ष अगाडि
1 753 754 755 756 757 1,844