विशेष

झिनो अंकले घट्यो नेप्से, ७ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक १.९३ अंकले घटेर २०६८.९० विन्दुमा झरेको हो ।

३ वर्ष अगाडि

‘सहकारीको रकम हिनामिना गरेको छैन, बचतकर्ताले आफ्नो एक/एक पैसा प्राप्त नगरेसम्म लड्छु’

उनले भने- अन्तिसम्म लडाइँ लड्ने को हो भन्दा रवि लामिछाने भन्नुहोला । म बचतकर्ताहरूले आफ्नो लगानी एक/एक पैसा प्राप्त नगरेसम्म लड्छु । म बचतकर्ताहरूको पक्षमा लड्छु ।

३ वर्ष अगाडि

‘सिप बिल्डिङ’मा सहभागी १८ जनाले मात्रै उत्पादन क्षेत्रको परीक्षा दिन पाउने

कोरिया रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले उच्च अदालत पाटनको अन्तरिम आदेशपछि ईपीएस कोरिया शाखा कार्यालय ग्वार्कोले १८ जनालाई आवेदन फाराम भर्नका लागि बोलाएको हो ।

३ वर्ष अगाडि

सिप बिल्डिङमा अनुत्तीर्ण भएकालाई उत्पादनमूलक क्षेत्रका लागि आवेदन खुला

उनीहरूलाई पुस १३ गते बिहान १० बजेदेखि ३ बजेसम्म ईपीएस शाखा ग्वार्कोमा सक्कल पासपोर्ट, पासपोर्ट साइजको फोटो, सिप बिल्डिङ परीक्षाको प्रवेशपत्र र तोकिएको शुल्क लिइ सम्पर्क गर्न ईपीएस कोरिया शाखाले...

३ वर्ष अगाडि

दिल्लीमा पनि फैलियो कोरोनाको सब-भेरियन्ट जेएन.१, नेपालमा कति जोखिम ?

कोरोनाका तीनवटा लहरलाई हेर्दा नेपाल–भारत खुला सीमाकै कारण संक्रमण बढी भित्रिएको तथ्यांक छ । हाल देखिएको जेएन.१ जनस्वास्थ्यका हिसाबले उच्च जोखिमपूर्ण नभए पनि ढिलोचाँडो भारतबाट नेपाल भित्रिने जोखिमलाई नकार्न नमिल्ने...

३ वर्ष अगाडि

विदेश जानेका लागि तीन दिनभित्र ‘लाइसेन्स’, प्रिन्टका लागि अनलाइनबाटै निवेदन सक्ने

निवेदन स्वीकृत भएको मितिले ३ दिनभित्र स्मार्ट कार्ड छपाइ गरी वितरण हुने विभागले जनाएको छ । यस्तो कार्ड विभागको सहायता कक्षबाट वितरण हुने समेत विभागले जनाएको छ ।

३ वर्ष अगाडि

दोहोरो अंकले घट्यो नेप्से, ९ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

शेयर बजारमा लगातार दोहोरो अंकको घटेको छ । साताको कारोबारको दोस्रो दिन बुधवार नेप्से परिसूचक १७.२३ अंकले घटेर २०७०.८४ विन्दुमा झरेको हो ।

३ वर्ष अगाडि

अपरिहार्य बाहेक कुनै कार्यक्रम नजाने घोषणा गरेका प्रचण्ड भोलिपल्टै गोरखा पुगे

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तेस्रो कार्यकाल एक वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै ‘केही पूर्वनिर्धारित र अपरिहार्यबाहेक कुनै कार्यक्रममा नजाने घोषणा गरेका थिए ।

३ वर्ष अगाडि

‘कम्पनी छोडिसकेपछि पनि जबाफदेही भइरहनुपर्छ ? दोषी देखिए कारबाही भोग्न तयार छु’

लामिछानेले ग्यालेक्सी टिभीले कुनै सहकारीबाट ऋण लिनु वैधानिक नभएको र त्यसबापत तत्कालीन सेयर सदस्यका रूपमा आफूलाई पनि कारबाही हुन्छ भने भोग्न तयार रहेको बताएका छन् ।

३ वर्ष अगाडि

३० कित्तासम्म भर्ने सबैले पाए हिमालयन रि-इन्स्योरेन्सको आइपीओ

हिमालयन रि-इन्स्योरेन्सको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज बिहान आइपीओ बाँडफाँट गरेको हो ।

३ वर्ष अगाडि
1 764 765 766 767 768 1,844