सिद्धार्थ राजमार्ग पुस १६ गतेदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ। सडक राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द सडक हुने छ भने अत्यावश्यक सवारीसाधनलाई रोक नलगाइएको प्रशासनले जनाएको...
नेपाल राष्ट्र बैंकले आज एकीकृत निर्देशन जारी गरेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिमा गरिएको व्यवस्था लागु गर्ने लक्ष्यसहित ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरूलाई एकीकृत निर्देशन जारी गरेको हो ।
घलेको साथबाट बरामद भएको १४ केजी सुनको विषयमा छानबिन गर्न प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको थियो ।
नारायणगढ–मुग्लिन सडकखण्ड बन्द हुने समय तालिका परिवर्तन गरिएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ–मुग्लिन)ले एक सूचना जारी गर्दै समय तालिका परिवर्तन भएको जनाएको हो ।
शेयर बजारमा लगातार दोहोरो अंकको घटेको छ । बिहीबार ३२ अंकले घटेको नेप्से आज २१ अंकले घटेको हो । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक २१३ अंकले घटेर २०८८०७ विन्दुमा...
युवा नेता सागर ढकाल युक्रेन र रुसको बोर्डरमा पुगेर पानीको बोरिङ बनाउने तथा मर्मत गर्ने कार्य गरेका छन्। उनले अमेजनको जंगलबाट पानीको काम गर्न युक्रेन पुगेको सामाजिक सञ्जालमार्फत् जानकारी दिएका...
सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीश सिफारिस भएका छन् ।
छलफल बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी)मा सहमति जुटाउने केन्द्रीत छ। सो विधेयक संसदमा विचाराधिन अवस्थामा छ।
सामुदायिक विद्यालयको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको हो ।
उनले खोया प्रहार गर्ने ती युवालाई भेट्ने वाचा समेत सम्बोधनको क्रममा गरे । ‘म उहाँलाई भेट्न छिटै उहाँको घरमा जानेछु । उहाँको समस्या समाधान नभएको रहेछ भने म उहाँको समस्या...
© 2026 Cloud Patrika. All Rights Reserved.