अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले सोमबार (मंसिर २२) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।
पोखरा विमानस्थल निर्माणको भ्रष्टाचार मुद्दाका तीन विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छुट्टै थप अनुसन्धान गर्ने भएको छ।
नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार मुद्दामा जोडिएका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार प्रकरणमा ५ पूर्वमन्त्री र ८ जना पूर्वसचिवसहित ५६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गर्न लागेको छ।
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारका सबै सूचक घटेका छन् ।
काठमाडौं । मलेखु–मुग्लिङ सडकखण्ड अन्तर्गत बेनीघाट रोराङ गाउँपालिकाको तिङ्ग्राङखानीमा दुईवटा बस ठोक्किएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सरकार र निजी क्षेत्र सँगै अगाडी नबढेमा नेपालको अर्थतन्त्रले गति समात्न नसक्ने बताएका छन् ।
पृथ्विलोकमार्ग अन्तर्गत धुनिवेशी नगरपालिका–६ को चालिसेमा शनिबार भएको भीषण सवारी दुर्घटनामा ७० जना परेको खुलेको छ।
भारत गोवामा नाइट क्लबमा सिलिण्डर पड्किँदा २३ जनाको मृत्यु भएको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.