बैठकले निश्चित वर्गको मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा गर्नुपर्ने निर्णय सच्याउँदै सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोनाका कारण समस्यामा परेका नागरिकहरुलाई सुरक्षित स्थानमा राखेर खाना खुवाउने व्यवस्था महानगरपालिकाले गर्ने बताएका छन्।
काठमाडौं, २४ कात्तिक । नेपालमा कोराना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप १८ जनाको मृत्यु...
काठमाडौं, २४ कात्तिक । काठमाडौं उपत्यकामा १४२८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ११३६, ललितपुरमा २०१ र भक्तपुरमा ९१ जनालाई कोरोना संक्रमण...
काठमाडौं, २४ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप २५७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा देशभरका प्रयोगशालामा ११ हजार १७७ नमुना परीक्षण...
सोमबार सिंहदरवारमा बसेको समितिको बैठकले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’को साटो ‘नेपाल’ मात्र लेख्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको हो।
गोरखा । गोरखा अस्पतालका डाक्टर सहित सोमबार गोरखामा थप ४ जनामा कोरोना पोजेटिभ देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले लिएको जानकारी अनुसार २९ वर्षिय डाक्टर सहित ३३, ३८ र ५५...
नुवाकाेट, २४ कात्तिक । कोरोना भाइरसको सङ्क्रमण फैलिने त्रासले यस वर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटमा आइतबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकको निर्णयपश्चात प्रमुख...
काठमाडौं, २३ कात्तिक । नेपालमा कोराना संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप २१ जनाको मृत्यु...
काठमाडौं, २३ कात्तिक । काठमाडौं उपत्यकामा १५३३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १२९४, ललितपुरमा १६२ र भक्तपुरमा...
© 2026 Cloud Patrika. All Rights Reserved.