समाचार

थप ९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि, १७ सय ३६ जना डिस्चार्ज

काठमाडौं, २२ भदौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाको अनुसार २४ घण्टामा गरिएको ९ हजार २ सय...

६ वर्ष अगाडि

निजामती कर्मचारीलाई देशको विकास एवं जनताका सेवामा निष्ठापूर्वक समर्पित हुन आग्रह

काठमाडौं, २२ भदौ । प्रधानमन्त्री केपी ओलीले निजामती कर्मचारीलाई देशको विकास एवं जनताको सेवामा निष्ठापूर्वक समर्पित हुन आग्रह गरेका छन्। निजामती सेवा दिवसका अवसरमा साेमबार शुभकामना सन्देश दिँदै उनले राष्ट्रसेवकलाई...

६ वर्ष अगाडि

वीर अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय, वीरको सबैसेवा ट्रमाबाट

वीर अस्पतालमा हुँदै आएका अन्य नियमित सेवाहरु राष्ट्रिय ट्रमा सेन्टरबाट प्रदान गर्ने निर्णय भएको स्वास्थ्य प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

६ वर्ष अगाडि

काठमाडौंका तीनसहित कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

नेपालमा कोरोना कोरोना संक्रमणबाट थप नौ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार मृत्यु हुनेमा सात पुरुष र दुईजना महिला छन्।

६ वर्ष अगाडि

काठमाडौंमा २ सय ९० सहित उपत्यकामा ३ सय ५४ कोरोना संक्रमित थपिए

काठमाडौं, २१ भदौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सय ५४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार काठमाडौंमा २ सय ९०...

६ वर्ष अगाडि

थप ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि, १८ सय १४ जना डिस्चार्ज

काठमाडौं, २१ भदौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको...

६ वर्ष अगाडि

गण्डकी प्रदेशमा प्रहरी प्रमुख सहित थप ६७ जनामा कोरोना संक्रमण

काठमाडौं, २१ भदौं । गण्डकी प्रदेशका प्रहरी प्रमुख (डीआईजी) सहित थप ६७ जनामा कोरोना संक्रमण देखिएको छ । कास्कीको क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवन मेडिकल कलेज...

६ वर्ष अगाडि

अबकाे चुनावमा विदेशमा रहेका नेपालीले कार्यथलाेबाटै मतदान गर्न पाउने

काठमाडौं, २१ भदौं । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले देशबाहिर रहेका मतदान गर्न योग्य नेपालीले विदेशबाटै नेपालको मतदान प्रक्रियामा भाग लिन पाउने व्यवस्था मिलाउन लागिएको बताएका छन् । उनले...

६ वर्ष अगाडि

मानव बेचबिखनविरुद्धका अभियन्तालाई ‘राष्ट्रिय परिचय पत्र’ दिने योजना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले मानव बेचबिखन तथा ओसारपसारविरुद्ध काम गरिरहेका सामाजिक अभियन्ताहरुलाई ‘राष्ट्रिय परिचय पत्र’ बनाएर सम्मान गर्ने योजना अघि सारेका छन् ।

६ वर्ष अगाडि

युनेस्को अन्तर्राष्ट्रिय साक्षरता अवार्ड ‘एजिङ नेपाल’ लाई

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले ज्येष्ठ नागरिकका क्षेत्रमा कार्यरत संस्था ‘एजिङ नेपाल’ लाई यस वर्षको ‘युनेस्को अन्तर्राष्ट्रिय साक्षरता अवार्ड २०२०’ प्रदान गर्ने भएको छ ।...

६ वर्ष अगाडि
1 … 1,142 1,143 1,144 1,145 1,146 … 1,393