काठमाडौं, ७ साउन । काठमाडौं उपत्यकामा ३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमको अनुसार पछिल्ले २४ घण्टामा काठमाडौंमा ३ जना कोरोना संक्रमित...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार महोत्तरीका ६० वर्षका पुरुष र काठमाडौंको शिक्षण अस्पतालमा एक चिनियाँ महिलाको मृत्यु भएको हो ।
काठमाडौं, ७ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट...
सार्वजनिक यातायात पूर्ण रुपमा नचलेपनि र निजी चार पाङ्ग्रे सवारी साधनमा लगाएको जोरबिजोर प्रणाली हटाएसँगै राजधानीको सडकमा सवारीको चाप थपिएको हो ।
भदौ १ देखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने भएको छ। खेलकुदका प्रशिक्षण तथा प्रारम्भिक चरणका खेलकुद पनि भदौदेखि सञ्चालन गर्न पाइने भएको छ।
सार्वजनिक यातायात सञ्चालन पनि भएकाले निजी सवारीको जोर विजोर हटाइएको हो । त्यस्तै सरकारले साउन १५ गतेदेखि होटल तथा रेष्टुन्ट सञ्चालन गर्न दिने निर्णय गरेको छ।
काठमाडौं, ६ साउन । सरकारले मंगलबार मध्यरातिबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मंगलबार राति १२ बजेबाट लकडाउन हटाउने निर्णय भएको जानकारी दिए।...
काठमाडौं, ६ साउन । काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमको अनुसार काठमाडौंका ८ जना र स्टार अस्पतालमा ललितपुरका १...
काठमाडौं, ६ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। देशको विभिन्न अस्पतालबाट उनिहरु डिस्चार्ज भएका हुन् । यो सहित डिस्चार्ज...
काठमाडौं, ६ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा पिसिआर...
© 2026 Cloud Patrika. All Rights Reserved.