काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु भएको छ । विपतमा २१ जना बेपत्ता छन्।
काठमाडौं । हङकङमा बुधबार राति लागेको भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या ९४ पुगेको छ । केही मानिसहरुको अवस्था अझै अज्ञात रहेकाे त्यहाँका सुरक्षाकर्मीहरुले बताएका छन्।
बङ्गलादेशले नेपालबाट थप २० मेगावाट बिजुली लैजान सहमत भएको छ । नेपाल र बङ्गलादेशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बिहीबार सम्पन्न सातौँ बैठकले हाल निर्यात भइरहेको ४० मेगावाट जलविद्युत्का अतिरिक्त...
नेपाल प्रहरीले अवैध रूपमा क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा काठमाडौँ महानगरपालिका–१५ डल्लु बस्ने मोहम्मद सेफलाई पक्राउ गरेको छ ।
काठमाडौंका सडक खाल्डाखुल्डी तत्काल मर्मत गर्न सडक एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ ।
प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिइएको छ ।
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार बढेर बन्द भएको छ ।
नेपाली कम्युनिस्ट पार्टीमा चार समूह समाहित हुँदैछन् ।
काठमाडौंकाे कान्तिपथमा बुधबार राति कारले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.