हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो १ बजे सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बस्दैछ ।
प्रधानमन्त्री केपी शर्मा ओली आज खडेरीको मारमा रहेको मधेश प्रदेश जाने भएका छन् । उनी महोत्तरी र बारा जिल्लाका कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।
नेपाल भ्रमणमा रहेका रोजगारदाताहरुको अन्तर्राष्ट्रिय संगठन (आइओई) का महासचिव रोबर्टो सुवारेज सान्तोसले औद्योगिक सम्बन्ध सुधारमा नेपाल उद्योग वाणिज्य महासंघले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका छन् ।
नेपाली राहदानी (पासपोर्ट) फेरि पनि विश्वकै कमजोर राहदानीकाे सुचीमा परेको छ। द हेन्ली पासपोर्ट इन्डेक्सले सन् २०२५ का लागि सार्वजनिक गरेको नयाँ रिपोर्टअनुसार नेपाल ९५औँ स्थानमा रहेको छ।
विगत ८ कारोबार दिनदेखि सेयर बजार लगातार बढेको छ । यसै सिलसिलामा बुधबार ५ दशमलव१७ अंक बढेको बजार आज बिहीबार ३ दशमलव७६ अंक बढेको छ । यससँगै नेप्से परिसूचक २९८२...
विमानमा पाँच बालबालिकासहित ४३ जना यात्रु र ६ जना चालक दलका सदस्य सवार थिए ।
बाजुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्षमा २०८१ \२०८२ मा निर्यातमा इतिहासकै उच्च विन्दु हासिल भएको बताएका छन् ।
थाइल्याण्ड र कम्बोडियाबीच सीमा क्षेत्रमा विवाद बढेको छ । कम्बोडियाका अधिकारीहरुले सुरिन प्रान्तस्थित आवासीय क्षेत्रमा गोली प्रहार गर्दा एकजनाको मृत्यु र कम्तिमा ३ जना घाइते भएका थाई रक्षा मन्त्रालयका प्रवक्ताले...
© 2026 Cloud Patrika. All Rights Reserved.