समाचार

रक्षामन्त्री मानवीर राई सवार गाडीले दियाे मोटरसाइकललाई ठक्कर

रक्षामन्त्री मानवीर राई सवार गाडीले मोटरसाइकललाई ठक्कर दिएको छ । आज ११ बजे मन्त्री राई सवार गाडीले माइतीघरमा मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्करबाट कुनै क्षति भने भएको छैन ।

२ वर्ष अगाडि

बढ्याे सुनकाे भाउ, चाँदीमा भने गिरावट

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउ बढेको छ । सुनको भाउ यसदिन प्रतितोला एक सय रूपैयाँ बढेको हो। अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला चार सय रूपैयाँ घटेको नेपाल सुनचाँदी...

२ वर्ष अगाडि

नो केबलकार समूह’ र सरकारबीच वार्ता शुरु

ताप्लेजुङको मुक्कुम्लुङ (पाथीभरा)मा निर्माणाधीन केबलकारको विषयमा आन्दोलनरत ‘नो केबलकार समूह’ र नेपाल सरकारबीच आज पनि वार्ता शुरु भएको छ । वार्ता बिहान ११ बजे बस्दै छ ।

२ वर्ष अगाडि

प्रतिनिधि सभामा आज पनि छैन अध्यादेश पेश गर्ने कार्यसूची

सरकारले यसबीचमा जारी गरेका अध्यादेश पारित गर्ने कार्यसूची भने आजको बैठकमा राखिएको छैन।

२ वर्ष अगाडि

चितवनमा बस दुर्घटना, २३ जना घाइते

नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको बस नारायणगढ–मुग्लिन सडकखण्डमा दुर्घटनामा परेको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् ।

२ वर्ष अगाडि

अमेरिकामा १० यात्रु बोकेको जहाज दुर्घटनामा परेको पुष्टी

अमेरिकी कोस्ट गार्डले शुक्रबार दिउँसो अलास्काको पश्चिमी तटबाट हराइरहेको १० जना सवार विमानको विवरणसँग मिल्दोजुल्दो एउटा दुर्घटनाग्रस्त विमान फेला पारेको बताएको छ ।

२ वर्ष अगाडि

हमासले गर्याे ३ इजरायली बन्धक रिहा

हमासले शनिबार ३ इजरायली बन्धकहरूलाई रिहा गरेको छ। समाचार संस्था एपीका अनुसार युद्धविराम सम्झौताअनुसार बन्धकहरू एली शराबी (५२), ओहद बेन अमी (५६) र ओर लेभी (३४) लाई रिहा गरेकाे हाे।

२ वर्ष अगाडि

दिल्लीमा चुनाव हारे केजरीवाल, ठूला नेता पनि पराजित

दिल्ली विधानसभा निर्वाचनमा अनपेक्षित नतिजा आउने क्रम जारी छ । दिल्लीमा निरन्तर लोकप्रिय मतले जित्दै आएका हाम आदमी पार्टीका संयोजक अरविन्द केजलीवालले नै चुनाव हारेका छन् ।

२ वर्ष अगाडि

विपि राजमार्गको फिल्ड भिजिटमा भौतिक मन्त्री, वर्षाअघि बन्ला ?

भौतिक पूर्वाधार तथा यातायात मंत्री देवेन्द्र दहालले बीपी राजमार्गको क्षतीग्रस्त खण्डमा तुरन्त पुननिर्माणको काम शुरू गर्न निर्देशन दिएका छन् ।

२ वर्ष अगाडि

दिल्ली विधानसभा निर्वाचन रुझान : कमजोर देखिए केजरीवाल

दिल्ली विधानसभा निर्वाचनको प्रारम्भिक रुझान आउन थालेको छ । सो क्रममा आम आदमी पार्टी कमजोर देखिन थालेको छ ।

२ वर्ष अगाडि
1 … 428 429 430 431 432 … 1,394