समाचार

नेपालले अन्तर्राष्ट्रिय अदालत सामु माग्यो जलवायु न्याय

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अन्तर्राष्ट्रिय अदालत (आइसिजे) मा जलवायु परिवर्तनका कारण नेपाललाई परेको असर र पाउनुपर्ने क्षतिपूर्तिबारे नेपालका तर्फबाट कुरा उठाएकी छिन् । अन्तर्राष्ट्रिय अदालतमा नेपालले पहिलो पटक जलवायु...

२ वर्ष अगाडि

प्रसाईं विरुद्ध संगठित अपराधको कसुरमा पनि अनुसन्धान

दुर्गा प्रसाईंविरुद्ध संगठित अपराधको कसुरमा पनि अनुसन्धान हुने भएको छ ।

२ वर्ष अगाडि

बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बीमा प्राधिकरणका अध्यक्ष सुर्य सिलवालविरुद्ध भ्रष्टाचारमुद्दा दायर भएको छ।

२ वर्ष अगाडि

आधा किलो सुन सहित बनेपाबाट २ जना पक्राउ

प्रहरीले आइतबार काभ्रेको बनेपा नगरपालिका–१३ साँगा चोकबाट रोशी गाउँपालिका–९ बस्ने ३८ वर्षीय बसन्त लामा र रामेछाप मन्थली नगरपालिका–१ बस्ने २९ वर्षीय अमृत श्रेष्ठलाई पक्राउ गरेको हो ।

२ वर्ष अगाडि

‘यसपालीको हिउँद न्यानाे’ जल तथा मौसम विभाग

विभागले हिउँदयामको सम्भावित मौसमी अवस्था अद्यावधिक गर्दै जाडो कम हुने तथम पानी पनि कम पर्ने बताएको हो ।

२ वर्ष अगाडि

४ सयले बढ्यो सुनको भाउ, चाँदी भने स्थिर

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बढेर प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँ पुगेको...

२ वर्ष अगाडि

उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

अर्थ मन्त्रालयमा भएको भेटमा आर्थिक सहयोग, एमसिसी र युएसएआइडी अन्तर्गतका परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त, निजी क्षेत्रमा लगानी लगायतका विषयमा छलफल भएको छ ।

२ वर्ष अगाडि

गढीमाई मेलामा मोवाइल भ्यानबाटै अनुगमन

बारास्थित गढीमाई मेलामा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको ‘र्‍यापिड रेस्पोन्स टिम’ ले खाद्य पदार्थ अनगुमन र निरीक्षण गरेको छ । मोबाइल खाद्य प्रयोगशाला भ्यान प्रयोग गरी गढीमाई मेलामा स्थलगत...

२ वर्ष अगाडि

राजस्व चुहावट रोक्न तीन विभागले गरे यस्तो सहमति

राजस्व छली रोक्न सरकारका तीन विभागले सहकार्य गर्ने भएका छन् । आइतबार आन्तरिक राजस्व विभाग, भन्सार विभाग र राजस्व अनुसन्धान विभागबीच भएको अन्तरविभागीय प्रमुखहरूको बैठकले यस्तो निर्णय गरेको हो ।

२ वर्ष अगाडि

हिमाली भेगमा हिमपात

पश्चिमी वायुको प्रभावले पश्चिम नेपालमा हल्का वर्षा र हिमाली तथा उच्च पहाडी भेगमा हिमपात भएको छ । हिमपात र वर्षाले बालीनालीलाई फाइदा हुने भए पनि चिसो बढेर जनजीवन भने प्रभावित...

२ वर्ष अगाडि
1 … 479 480 481 482 483 … 1,395