समाचार

कतारी राजाको स्वागतमा सिंगारिएको काठमाडौं (फोटोफिचर)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तीनकुने, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, कालीमाटी, जमल, लैनचौर, त्रिपुरेश्वरलगायत क्षेत्रमा स्वागतद्वारसहित सडक सफाइलगायतका व्यवस्थापन गरिएको छ ।

२ वर्ष अगाडि

केमिकल बोकेर काठमाडौं आउँदै गरेको ट्रकमा गुड्दागुड्दै आगो लाग्यो

रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल लिएर काठमाडौँतर्फ आउँदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा आज बिहान धादिङमा आगलागी भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारमा उक्त ट्रकमा एक्कासी...

२ वर्ष अगाडि

सीईडीबी हाइड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति ?

कम्पनीले सभामा लाभां प्रस्तावसहित प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकहरुको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु लैजाने भएको छ ।

२ वर्ष अगाडि

कतारी राजाको सुरक्षामा ड्रोनदेखि, डग र सीसीक्यामेरासम्म

मंगलबारदेखि हुने दुई दिने भ्रमणमा आमिर शेखको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको हो। सेनाको कमान्ड र समन्वयमा चारवटै सुरक्षा निकाय परिचालन हुनेछन्। भित्री सुरक्षा घेरामा नेपाली सेनाको विशेष टोली हुनेछ।

२ वर्ष अगाडि

लोकतन्त्रका १८ वर्ष, अपेक्षा पूरा नहुँदा नागरिकमा उत्साहभन्दा निराशा धेरै

तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित प्रतिनिधिसभाको पुनःस्थापना गर्दै राजनीतिक दलको चाहना अनुसार अगाडि बढ्ने घोषणा गरेका थिए । पुनःस्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत...

२ वर्ष अगाडि

ऐतिहासिक महत्व बोकेको ‘बालाजु बाइस धारा’ मेला आज

ऐतिहासिक महत्व बोकेको काठमाडौंको बालाजुस्थित बाइस धारामा आज विशेष मेला लागेको छ । बाइस धारामा स्थान गरे मुक्तिनाथ तथा गोसाईकुण्डमा स्नान गरे बराबरको पुन्य प्राप्त हुने जनविश्वास रहेको छ ।...

२ वर्ष अगाडि

कतारी राजा आउँदा त्रिभुवन विमानस्थलको उडान-अवतरण आधा घण्टा रोकिने

कतारी राजा शेख तमिम बिन हमाद अल थानीको सवारीका दौरान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुने भएको छ ।

२ वर्ष अगाडि

अत्यधिक बढ्यो गर्मी, अब पाँच दिन तातो लहर, यी हुन् जोगिने उपाय

तराईका भू–भागहरूमा अत्यधिक गर्मी बढेको छ । गर्मी बढेपछि आवश्यक तयारी तथा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

२ वर्ष अगाडि

कतारका राजा नेपाल आउने भन्दै सरकारले दियो सार्वजनिक बिदा

सरकारले भोलि सार्वजनिक बिदा दिएको छ ।

२ वर्ष अगाडि

ओरालो लाग्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज चाँदीको मुल्यमा पनि गिरावट आएको छ ।

२ वर्ष अगाडि
1 … 626 627 628 629 630 … 1,397