समाचार

कतारका अमिर मङ्गलबार नेपाल भ्रमणमा आउने

अमिर थानीले राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेट गर्ने कार्यक्रम छ।

२ वर्ष अगाडि

अमेरिकाको पीआर लिएर सार्वजनिक पदमा रहेको आरोपमा विकल पौडेल बिरुद्ध मुद्दा

काठमाडनैं । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । उनी विरुद्ध आफ्नो ओहदा...

२ वर्ष अगाडि

वीरेन्द्र ताल फुटेर पुल बगायो, बुढीगण्डकी नदी तटीय क्षेत्रमा उच्च सर्तकर्ता अपनाउन आग्रह

वीरेन्द्र ताल फुटेपछी बुढीगण्डकीमा पानीको बहाव उच्च भएको छ ।

२ वर्ष अगाडि

अमेरिका भ्रमण पुरा गरी स्वदेश फर्किए अर्थमन्त्री

अमेरिकाको वासिङटन डिसीमा आयोजित विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वसन्तकालीन संयुक्त बैठकमा भाग लिएर अर्थमन्त्री पुन शनिबार स्वदेश फर्किएका छन् ।

२ वर्ष अगाडि

गोविन्द केसीले दिए पुनः अनसन बस्ने चेतावनी

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आफूसँग विगतमा भएको सहमति कार्यान्वयन गर्न सरकारलाई ३ हप्ताको अल्टिमेटम दिएका छन् ।

३ वर्ष अगाडि

नेपालका ६ महिला क्रिकेटरलाई मलेसियामा सुपर कप खेल्ने अवसर

काठमाडौं । नेपालका ६ जना महिला क्रिकेटरले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका छन्। नेपाल क्रिकेट संघका अनुसार इन्दु बर्मा, रूबिना क्षेत्री, सिता राना मगर, पुजा महतो, कविता कुँवर र...

३ वर्ष अगाडि

दीपेश पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश

अदालतमा तीन दिन भएको बयान र थुनछेक बहसपछि शुक्रबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश डा दीपक उप्रेतीको इजलासले उनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

३ वर्ष अगाडि

निजी विद्यालयले वर्षैपिच्छे भर्ना शुल्क लिन नपाउने

निजी विद्यालयहरूले वर्षैपिच्छे भर्ना शुल्क लिन नपाउने भएका छन् । काठमाडौं महानगरपालिकाले एक सूचना जारी गर्दै विद्यालयहरूले वर्षेनी भर्ना शुल्क लिन नपाउने कानुनी व्यवस्था रहेको स्मरण गराएको हो ।

३ वर्ष अगाडि

सुनको मूल्यले बनायो नयाँ रेकर्ड

नेपाली बजारमा सुन प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको छ ।

३ वर्ष अगाडि

सिन्धुपाल्चोकमा बस दुर्घटना, ३ जनाको मृत्यु, ५२ घाइते

दोलखाको भीमेश्वर नगरपालिका–१ सुस्पाबाट जन्ती लिएर सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको रोल्वालिङ यातायातको बस धारावतीमा दुर्घटनामा परेको हो।

३ वर्ष अगाडि
1 … 627 628 629 630 631 … 1,397