लामिछानेले ग्यालेक्सी टिभीले कुनै सहकारीबाट ऋण लिनु वैधानिक नभएको र त्यसबापत तत्कालीन सेयर सदस्यका रूपमा आफूलाई पनि कारबाही हुन्छ भने भोग्न तयार रहेको बताएका छन् ।
हिमालयन रि-इन्स्योरेन्सको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज बिहान आइपीओ बाँडफाँट गरेको हो ।
प्रदर्शनीमार्गमा रहेको उक्त क्याम्पसले चिनियाँ, फ्रेन्च, स्पेनिस, जापनिज, रसियन, इटाली, कोरियन, अरबिक, हिब्रु, प्रारम्भिक अंग्रेजी र लेखन भाषाहरूको नयाँ भर्ना खुलाएको हो ।
कात्तिक १३ गते सोमबारको दिन पौने १ बजे स्वर्णकारको कलैयाको मदार्सा टोलमा अज्ञात आपराधिक समूहले गोली हानी हत्या गरेको थियो।
कञ्चनपुर। कञ्चनपुरको लालझाडी गाउँपालिकाका बासिन्दालाई दोदा नदी तर्न काठको फड्के प्रयोगबापत शुल्क तिर्नुपर्ने बाध्य रहेको छ। सो नदी वारपार गर्न पक्की पुल नहुँदा स्थानीयले काठको अस्थायी पुलबाट शुल्क तिरेर ओहोरदोहोर...
भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले '‘शिक्षामा छात्रवृत्तिः एक लाख पुरस्कार' ल्याएको छ । यस अभियानका माध्यमबाट एक भाग्यशाली विद्यार्थीले एक लाख रुपैयाँ छात्रवृत्ति पाउनेछन् ।
काठमाडौं । १६ वर्ष पुरानो रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले आफ्नो १६औँ वार्षिकोत्सव फरक ढंगले मनाएको छ । अन्तर्राष्ट्रिय स्तरको प्रविधि र सेवामूलक सुविधा रहेको रश्मिलाज फेसियल हाउसले पुस...
‘डिभोर्स’को विषयलाई लिएर सिन्धुलीमा एक महिलालाई अमानवीय यातना दिइएको छ । सिन्धुलीको कमलामाई नगरपालिका–४ का सन्तोष थापाले श्रीमती शारदा थापालाई बिजुलीको पोलमा बाँधेर कुटपिट गरेका हुन् ।
संचालनमा आएको डेढ वर्ष बिते पनि नियमित रुपमा अन्तर्राष्ट्रिय उडान नहुँदा विमानस्थलबाट हुने व्यापार न्यून रहको छ । गाैतमबुद्धभन्दा पछि संचालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने व्यापार बढ्दो क्रममा रहेको...
काठमाडौं । नयाँ धान भित्र्याएको खुशीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा हर्षोल्लासका साथ मनाउँदैछन् । योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई...
© 2026 Cloud Patrika. All Rights Reserved.