समाचार

‘सूचना प्रविधि क्षेत्रमा सामान्य सुधारले पुग्दैन’- मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि क्षेत्रमा सामान्य सुधारले नपुुग्ने भएकाले यसको आमूल परिवर्तनका लागि सरकारले आवश्यक तयारी गरिरहेको बताएकी छन् । प्रविधि पत्रकार मञ्चसँगको अन्तरक्रियामा...

३ वर्ष अगाडि

वीर अस्पतालका निर्देशक डा. पौडेललाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश

न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मंगलवार दुवै पक्षको बहसपछि तत्काल पौडेललाई हटाउने निर्णय यथास्थितिमा राख्न आदेश दिएको हो । यो आदेशसँगै निर्देशक डा.पौडेल पुनर्वहाली हुनेछन् ।

३ वर्ष अगाडि

‘एनसेलको शेयर खरिद-बिक्री हुँदैछ भन्ने कुरा मलाई थाहा थिएन’ -प्रचण्ड

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा प्रधानमन्त्री दाहालले आफू दुबईमा हुँदा एनसेलको शेयर खरिद-बिक्री भएको कुरा सञ्चारमाध्यमबाट थाहा पाएको उल्लेख गरे ।

३ वर्ष अगाडि

२१ सय नाघ्यो शेयर बजार, ५ अर्ब ९८ करोडको कारोबार

शेयर बजार उच्च अंकले बढेको छ । साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक ४५.९८ अंकले बढेर २१०६.४८ विन्दुमा पुगेको हो । यसदिन ३१३ कम्पनीको ५ अर्ब ९८ करोड ४६ लाख...

३ वर्ष अगाडि

भैसेपाटीको निर्माणधीण मन्त्री क्वार्टर भित्र रहेको एक टहरामा आगलागी

काठमाडौं । भैंसेपाटीस्थित निर्माणाधीन मन्त्री निवासभित्रै आगलागी भएको छ । निवास बनाउन मजदुरहरु बस्ने गरेको टहरामा आज एक्कासी आगलागी भएको हो । प्रहरीका अनुसार आज बिहान ११ बजेतिर खाना पकाउने...

३ वर्ष अगाडि

शिवम् सिमेन्टको लाभांश घोषणा

कम्पनी संचालक समितिको पुस ३ गते बसेको बैठकले सेयरधनीलाई १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो।

३ वर्ष अगाडि

काठमाडौंको तापक्रम यो वर्ष अहिलेसम्मकै कम

काठमाडौं । दिनप्रतिदिन काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको छ । जाडोयाम भएकाले तापक्रममा फेरबदल भई चिसो क्रमशः बढ्दै जाने मौसमविद्ले बताएका छन्। काठमाडौं उपत्यकामा आज न्यूनतम तापक्रम यो वर्ष...

३ वर्ष अगाडि

‘इयर अफ मिलेट्स’ फोटो प्रतियोगितामा नेपालको तस्बिर दोस्रो स्थानमा

बर्दघाट, नवलपरासी निवासी फोटोग्राफर राज अधिकारीले स्याङ्जादेखि पोखरा आउने क्रममा पुम्धिभुम्धिकी विष्णु माया बरालको कोदो काट्दै गरेको फोटो खिचेर प्रतियोगितामा सहभागी भएका थिए ।

३ वर्ष अगाडि

स्वास्थ्य बीमा गरेकाले अब १० प्रतिशत रकम आफैं तिर्नुपर्ने

स्वास्थ्य बीमाका बिरामीले लागत साझेदारी (कोपेमेन्ट) गर्नुपर्ने भएको छ । स्वास्थ्य बीमा बोर्डले आगामी माघ १ गतेदेखि १० प्रतिशत बिरामीबाट उपचार खर्च लिने गरी कोपेमेन्ट गर्न लागेको हो ।

३ वर्ष अगाडि

डा.गोविन्द केसीले तोडे अनशन, उपचारका लागि अस्पताल भर्ना

सुदूरपश्चिम पुगेर विभिन्न माग राखेर अनशन बसेका डा. गोविन्द केसीले अनशन तोडेका छन् । धनगढीका स्थानीय दुई बालिका अञ्जली नेपाली र रेनुका चौधरीको हातबाट जुस पिउँदै उनले सोमबार अपराह्न ४...

३ वर्ष अगाडि
1 … 695 696 697 698 699 … 1,398