समाचार

१ लाख २१ हजार पुग्यो सुनको भाउ

सुनका भाउले आज पनि दिनदिनै नयाँ रेकर्ड बनाएकोे छ ।

३ वर्ष अगाडि

देशका केही भू-भागमा बिहानै वर्षा, कतै हिमपात

दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, कोसी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

३ वर्ष अगाडि

बोराभित्र भेटिएको दुई शवको पहिचान भएन, स्केच सार्वजनिक

काठमाडौं । चितवनको भरतपुरमा बोराभित्र पोको पारेर फालेको अवस्थामा भेटिएको दुई वटा शव अहिलेसम्म सनाखत हुन सकेको छैन । भरतपुर महानगरपालिका–१२ स्थित मिलनचोकमा मंसिर ६ मा महिला र पुरुषको शव...

३ वर्ष अगाडि

नाफिज वार्षिकोत्सवमा पाँच पत्रकार पुरस्कृत

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १४औँ वार्षिक साधारणसभाका अवसरमा पाँच पत्रकार पुरस्कृत भएका छन् । आर्थिक, सहकारी, कृषि र बिमा विषयमा उनीहरू सम्मानित भएका हुन् ।

३ वर्ष अगाडि

त्रिभुवन विमानस्थलभित्र यात्रुको ह्याण्डब्यागमा आगो लाग्यो

आगो तत्काल निभाइएको थियो भने अहिले अवस्था समान्य रहेको छ। उनी बिहान साढे ११ बजेको उडानमार्फत चीन जान लागेका थिए । उडानका निम्ति यात्रुकक्षमा पुगेका ती चिनियाँ नागरिकले पावरब्यांक चार्जमा...

३ वर्ष अगाडि

नेपाल हाइड्रो डेभलपरको लाभांश घोषणा

काठमाडौं । नेपाल हाइड्रो डेभलपरले गत आर्थिक वर्ष २०७९/८० को मुनाफबाट लाभांश घोषणा गरेको छ । कम्पनी संचालक समितिको मंसिर १५ गते बसेको बैठकले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र...

३ वर्ष अगाडि

सुनको भाउमा दिनदिनै नयाँ रेकर्ड, प्रतितोला १ लाख २० हजार नाघ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकै दिन ८०० रुपैयाँले बढ्दै प्रतितोला १ लाख २० हजार ८०० रुपैयाँ पुगेको छ । तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २० हजार २००...

३ वर्ष अगाडि

यी हुन् विश्वका १० महँगा सहर, ‘कस्ट अफ लिभिङ’ ७.४ प्रतिशत बढ्यो

स्वीटजरल्याण्डको जुरिच र सिंगापुर सन् २०२३ को सबैभन्दा महँगा सहर बनेका छन्। इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले हरेक वर्ष सार्वजनिक गर्ने वर्ल्डवाइड कस्ट अफ लिभिङ रिपोर्टमा यी दुई सहर सबैभन्दा महंगामा परेका...

३ वर्ष अगाडि

बक्यौता नतिर्ने ३० कम्पनीलाई दूरसञ्चार प्राधिकरणको ताकेता

७ दिनिभत्र पनि सम्पर्कमा नआए दूरसञ्चार ऐन २०५३ बमोजिम प्रदान गरिएको अनुमतिपत्र खारेजी गर्ने प्रक्रिया अगाडि बढाइने प्राधिकरणले चेनावनी दिएको छ।

३ वर्ष अगाडि

उखुको समर्थन मूल्य तोक्न किसानको माग

पश्चिम नवलपरासीका उखु उत्पादक किसानले उखु काटेर क्रसिङको सिजन सुरु हुन लाग्दा पनि यसको समर्थन मूल्य नतोकिएपछि तत्काल न्यूनतम समर्थन मूल्य तोक्न माग गरेका छन् ।

३ वर्ष अगाडि
1 … 705 706 707 708 709 … 1,398