समाचार

टोपबहादुरसहित ९ जना पुर्पक्षका लगि थुनामै, टेकनाथ र सन्दीपलाई धरौटीमा छाड्न आदेश

उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश सदर गरेको छ ।

३ वर्ष अगाडि

मञ्जुश्री फाइनान्सको लाभांश घोषणा

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

३ वर्ष अगाडि

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

यो मूल्य अहिलेसम्मकै उच्च हो ।

३ वर्ष अगाडि

राष्ट्रिय निकुञ्जभित्र दुई वटा गैंडा मारेर खाग तस्करी गर्ने ८ जना पक्राउ

चितवनमा गैंडा मारेर खाग बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बिहीबार पत्रकार सम्मेलन गरी पक्राउ परेका ८ जनालाई सार्वजनिक गरेको हो।

३ वर्ष अगाडि

‘निजी क्षेत्रलाई प्रोत्साहन गर्न सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्छ’

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले निजी क्षेत्रलाई लगानीमा प्रोत्साहन गर्न सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नवौं नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन...

३ वर्ष अगाडि

भूकम्पपछि पालमुनि बस्दै आएकी तीन वर्षीया बालिकाको मृत्यु

जाजरकोटको कुशे गाउँपालिकामा भूकम्पपीडित एक बालिकाको चिसोले कठाङ्ग्रिएर मृत्यु भएको छ । वडा नं.१ स्याग्रीका सुनील बादीकी ३ वर्षकी छोरी रक्षा बादीको चिसोबाट जोगाउन नसक्दा गएराति मृत्यु भएको हो ।

३ वर्ष अगाडि

कालोसूची पीडित व्यवसायीलाई राहत, ऋणीको धितो हुँदासम्म कालोसूचीमा राख्न नपाइने

राष्ट्र बैंकका अनुसार अब कर्जा, सुविधा उपलब्ध गराउनको लागि जमानत दिने व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थालाई ऋणीको धितो लिालामी नगरी कालोसूचीमा राख्न पाइने छैन ।

३ वर्ष अगाडि

इप्पानको प्रमुख कार्यकारीमा भीम गौतम नियुक्त

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)को प्रमुख कार्यकारीमा भीम प्रसाद गौतम नियुक्त भएका छन् । ऊर्जा उत्पादकहरुको छाता संस्था इप्पानले गौतमलाई बुधबार ३ वर्षका लागि प्रमुख कार्यकारीमा नियुक्त...

३ वर्ष अगाडि

एनसेलबाट बाहिरिने विदेशी लगानीकर्ता आजियाटाको घोषणा

नेपालको ठूलो दूरसञ्चार सेवा प्रदायकमध्येको एनसेलको मुख्य कम्पनी मलेसियाको आजियाटा बर्हार्डले नेपालबाट बाहिरिने घोषणा गरेको छ । नेपालको परिस्थिती चुनौतीपूर्ण बन्दै गएका कारण बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको आजियटाले बताएको...

३ वर्ष अगाडि

भूकम्प प्रभावित जिल्लामा अस्थायी आवास बनाउन सेना र प्रहरी खटाइने

सरकारले भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणका लागि सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटाउने निर्णय गरेको छ । यदि जिल्लामा जनशक्ति अपुग भएमा प्रमुख जिल्ला अधिकारीको मागका आधारमा थप...

३ वर्ष अगाडि
1 … 706 707 708 709 710 … 1,398