ट्राफिक व्यवस्थापनका लागि काठमाडौंको बबरमहलमा ‘पोलिकन क्रसिङ लाइट’ सिस्टम सञ्चालनमा आएको छ । आजबाट अब बाटो काट्न पैदल यात्रुले बटन थिचेर ट्राफिक लाइट बाल्न सक्नेछन् ।
भूकम्पले घरमा क्षति पुर्याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ।
इजरायल र हमास बीचको युद्ध विराम आइतबार इजरायली जेलबाट हमास आतंककारीहरूले बन्दी बनाएका प्यालेस्टिनी बन्दीहरू र बन्धकहरूको दोस्रो समूहको रिहाई पछि ट्र्याकमा फर्किएको देखिन्छ।
त्यसो त स्थानिय बुद्धिजीवी विष्णुमणी रेग्मी पूर्व वडाअध्यक्ष रामप्रसाद रेग्मीको सहयोगले भूमीप्रसाद रेग्मीलाई राहत दिएको बताउछन् । त्यसैगरी स्थानीयको आर्थिक सहयोग तथा श्रमदानले गर्दा थामपाखामा मन्दिर बनाउने तथा पर्यटकीय स्थल...
परापूर्वकालमा सत्यवती बज्यैले कुभिण्डोको भाडामा पिउने पानी लिएर हिँडेको र सोही क्रममा यहाँ विश्राम गर्दा पोखिएर बनेको पोखरी पनि कुभिण्डो आकारकै बनेको किम्बदन्ती छ ।
दोधारा । मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण कार्यमा सक्रिय संस्था माईती नेपालले किशोरीहरुलाई अनुशिक्षण गरेको छ् । हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत माईती नेपाल कञ्चनपुरले किशोरीहरुलाई मानव बेचबिखन...
विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईको बन्दीप्रत्यक्षीकरणको रिट फिर्ता भएको छ । गत शुक्रबार प्रसाईलाई घरमै नजरबन्द राखेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट फिर्ता भएको हो ।
यसको सट्टा कलंकी, बालाजु रत्नपार्कमा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । कलंकी चोक, बालाजुको बीजी मल र रत्नपार्कमा मा बिहान ११ बजे एकैपटक सांस्कृतिक कार्यक्रम हुने अभियानले जनाएको छ ।
उप्रेती जनसेवा श्री पदक (समाज सेवामा) र युवा तथा खेलकुद मन्त्रालयले प्रदान युवा राष्ट्रिय युवा प्रतिभा पुरस्कार (समाजसेवा र शिक्षा) जस्तो राष्ट्रिय पुरस्कारहरूबाट समेत पुरस्कृत भइसकेकी छन् ।
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु भएको छ। छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको...
© 2026 Cloud Patrika. All Rights Reserved.