समाचार

अर्थतन्त्रबारे प्रधानमन्त्रीको गम्भीर चासो, सर्वपक्षीय बैठकमा लिइयो यस्ता निर्णय

अर्थतन्त्रबारे नकारात्मक टिका टिप्पणी भइरहेका बेला प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले गम्भीर चासो लिएर पहल थालेका छन् । सोही सिलसिलामा प्रधानमन्त्री प्रचण्डले डाकेको सर्वपक्षीय बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको हो...

३ वर्ष अगाडि

राष्ट्रपति र प्रधानमन्त्री निवास वरपर निषेधाज्ञा, ५ जनाभन्दा बढी भेला हुन नपाइने

बालुवाटारमा पवित्र वर्कसप चोकबाट बालुवाटारतर्फ नेपाल राष्ट्र बैंक चोकसम्म र सभामुख निवासदेखि गैह्रीधारा जाने बाटोको पश्चिम दक्षिण १०० मिटरसम्म निषेधित क्षेत्र तोकिएको छ ।

३ वर्ष अगाडि

टिकटकको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । सरकारले टिकटकमाथि प्रतिवन्ध गरेको विषयमा परेको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश विनोद शर्मा पौडेलको इजलासले रिट निवेदकको माग अनुसार सरकारको निर्णय कार्यान्वयनमा...

३ वर्ष अगाडि

ललितपुरमा ६ महिनासम्म निषेधाज्ञा, पाँचजनाभन्दा बढी भेला हुन नपाइने

काठमाडौं । ललितपुर जिल्लाले ललितपुर महानगरपालिका वडा नं ३ पुल्चोकस्थित युएन हाउस र मन्त्री निवासकोको सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर विभिन्न स्थान तोकेर निषेधाज्ञा जारी गरेको छ । आजैदेखि ६ महिनासम्मका...

३ वर्ष अगाडि

‘भीपीएन र डीएनएसको प्रयोग असुरक्षित र अवैध, आर्थिक दुरूपयोगका घटना बढ्यो’

गैरकानुनी कुरा संप्रेषण गर्ने, चरित्रहत्या गर्ने, सार्वजनिक नैतिकता, जातीय, भाषिक, धार्मिक सद्भाव खलबल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्ने लगायत दुष्प्रभाव सिर्जना गर्ने गतिविधि समेत टिकटकको माध्यमबाट हुने...

३ वर्ष अगाडि

मानवसेवा आश्रमले गर्‍यो ३०४ जना सडक मानवको उद्धार

काठमाडौं । नेपालमा चाडपर्वको समयमा कोही पनि बेवारिसे नहुन भन्ने उद्देश्यले गरेको एक महिना उद्दार यात्रामा मानवसेवा आश्रमले ३०४ जना मानवहरुको उद्दार गरेको छ। उद्धार यात्रामा सडकमा अलपत्र परी बसेका...

३ वर्ष अगाडि

बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्साना कपाली

राजनीति, उद्यम, कला, साहित्य, सेवाजस्ता क्षेत्रमार्फत् महिला सशक्तीकरणमा महत्त्वपूर्ण प्रभाव पार्ने संसारभरका सय महिला छनौट गरी सन् २०१३ यता बीबीसीले प्रत्येक वर्ष यस्तो सूची सार्वजनिक गर्दै आएको छ ।

३ वर्ष अगाडि

मंसिर ७ भित्र भूकम्पको क्षतिको विवरण संकलन गर्न पालिकालाई निर्देशन

बस्न मिल्ने र नमिल्ने घरको वर्गीकरण गरेर स्थानीय तहको विपद् व्यवस्थापन समितिबाट निर्णय गराई जिल्लास्थित प्रमुख जिल्ला अधिकारीको संयोजकत्वको विपद् व्यवस्थापन समितिलाई सिफारिस गर्न बैठकले निर्देश गरेको हो ।

३ वर्ष अगाडि

जाजरकोटमा चिसोले एक महिने शिशुको निधन

चिसोबाट जाजरकोटमा एक महिने शिशुको निधन भएको छ। भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का हुकुमबहादुर पुनका एक महिनाकी छोरी निरुताको चिसोले निधन भएको हो।

३ वर्ष अगाडि

अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रसँग छलफल गर्दै सरकार

समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउनका लागि सुझाव, सल्लाहसहित थप के गर्न सकिन्छ भन्ने विषयमा सरकारले निजी क्षेत्रसँग आज दिउँसो २ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल गर्ने भएको छ । अर्थमन्त्री...

३ वर्ष अगाडि
1 … 711 712 713 714 715 … 1,398