समाचार

बझाङ केन्द्रविन्दु भएर फेरि भूकम्प

सुदूरपश्चिम प्रदेशको बझाङको चैनपुर केन्द्रविन्दु भएर फेरि भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार राति २ पटक भूकम्प गएको हो।

३ वर्ष अगाडि

देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा हाल भारतको पश्चिम बंगाल र झारखण्ड आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। आज (शुक्रबार) बिहानसम्म कोशी, मधेस, बागमती र...

३ वर्ष अगाडि

मावि शिक्षक लाइसेन्स परीक्षामा ५० प्रतिशत फेल

जसमा २४ हजार ३६६ जनाले मात्र उत्तिर्ण गरेका हुन् । जुन ४९.५५ प्रतिशत हुन आउँछ । आधाभन्दा बढी परीक्षार्थीले आयोगको लाइसेन्स परीक्षा पास गर्न सकेनन् ।

३ वर्ष अगाडि

उपत्यकामा पनि धितोको ५० प्रतिशतसम्म घरकर्जा, सवारी कर्जाको जोखिम भार घट्यो

घरजग्गाको धितोमा लिइने व्यक्तिगत ओभरड्राफ्ट कर्जामा समेत ५० प्रतिशतसम्म कर्जा पाइने भएको छ। त्यस्तै बैंकहरूले असल कर्जामा राख्नुपर्ने कर्जा नोक्सानी व्यवस्था समेत राष्ट्र बैंकले घटाएको छ।

३ वर्ष अगाडि

नर्वेका लेखक जोन फोसलाई नोबेल साहित्य पुरस्कार

काठमाडौं । नोबेल पुरस्कार समितिले साहित्यतर्फको नोबेल पुरस्कार नर्वेली लेखक जोन फोसलाई दिने निर्णय गरेको छ । बिहीबार समितिले फोसका सिर्जनात्मक नाटक तथा निबन्धले अभिव्यक्त गर्न नसकिने कुरालाई आवाज दिएको...

३ वर्ष अगाडि

सर्वोच्चले सरकारसँग माग्यो ‘रिगल’लाई कैद मिनाहा दिनुको कारण

सर्वोच्च अदालतले चेतन मानन्धरको हत्याका अभियुक्त ‘रिगल’ भनिने योगराज ढकाललाई कैद मिनाहा गर्ने निर्णयविरुद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।

३ वर्ष अगाडि

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा अर्याल नियुक्त

नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायव प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल नियुक्त भएकी छन्।

३ वर्ष अगाडि

सिक्किम बाढीमा मृत्यु हुनेको संख्या १४ पुग्यो, १०२ जना बेपत्ता

बाढीमा परेर १०२ जना बेपत्ता भएका र राज्यका विभिन्न भागमा तीन हजारभन्दा बढी पर्यटक अलपत्र परेका आशंका गरिएको छ । बाढीले सिक्किम प्रान्तका चार जिल्लामा मानिस, सडक र पुलहरू बगाएर...

३ वर्ष अगाडि

भूकम्प प्रभावितलाई राहत तथा पुनर्निर्माणका प्रक्रिया थाल्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा बिहीबार बसेको विपत् जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषद्‌को बैठकले प्रभावित क्षेत्रका जनतालाई तत्काल राहत दिन र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि लगत संकलन गर्ने निर्णय पनि...

३ वर्ष अगाडि

अमेरिकी डीभी चिठ्ठाको आवेदन खुल्यो

काठमाडौं । सन् २०२५ को अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमको लागि आवेदन दर्ता आजबाट खुला भएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार नेपाली समयअनुसार बुधबार राति ९ः४५ बजेबाट डीभीको लागि...

३ वर्ष अगाडि
1 … 734 735 736 737 738 … 1,398