समाचार

सुन तस्करीमा पक्राउ परेका चिनियासँग भेटियो भारतीय आधार कार्ड

हङ्कङबाट मोटरसाइकलमा राख्ने ब्रेक शूमा हालेर ल्याइएको करिब ६१ किलो सुन तस्करीमा पक्राउ परेका चिनियाँ नागरिकसँग भारतीय आधार कार्ड पनि फेला परेको छ ।

३ वर्ष अगाडि

करोडमाथिको कारोबारमा मासिक र कममा चौमासिकरूपमै भ्याट विवरण बुझाउनुपर्ने (सूचनासहित)

नयाँ व्यवस्थाअनुसार वार्षिक एक करोड रुपैयाँ भन्दा बढीको कारोबार गर्ने कम्पनीले मासिक र वार्षिक एक करोड रुपैयाँ भन्दा कम कारोबार गर्ने कम्पनीले चौमासिकरूपमा भ्याट विवरण दाखिला गर्नुपर्ने छ ।

३ वर्ष अगाडि

मनसुनको न्यूनचापीय रेखा नेपालनजिक, तीन प्रदेशमा भारी वर्षाको सम्भावना

बिहानसम्म कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा...

३ वर्ष अगाडि

फेसबुकमा स्टाटस लेखेर झुण्डिए वडाध्यक्ष घिमिरे

गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष मोहन घिमिरे मृत अवस्थामा भेटिएका छन् । शनिबार बिहान करिब ५ बजे फेसबुकमा भावुक स्टाटस लेखेका उनी मृत भेटिएका हुन् ।

३ वर्ष अगाडि

सुन प्रकरणमा पक्राउ परेका चिनियाँसँग नेपाली नागरिकता र राहदानी

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले साढे ६० केजी सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसहित सातजना चिनियाँसँग नेपाली नागरिकता र राहदानी बरामद गरेको छ।...

३ वर्ष अगाडि

थप ५ ब्रोकरले पाए लाइसेन्स

नेपाल धितोपत्र बोर्ड सञ्चालक समितिको साउन ३२ गते बसेको बैठकले थप ५ कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको हो।

३ वर्ष अगाडि

बढ्याे श्रमिकको न्यूनतम पारिश्रमिक, प्रतिघण्टा ८० रुपैयाँ

पारिश्रमिक आज राजपत्रमा प्रकाशित भएसँगै औपचारिक क्षेत्र र चिया बगानका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएको हो । श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय पुगेकाे जनाएकाे हाे।

३ वर्ष अगाडि

सन्दीपको मुद्दामा पीडितकी आमाको जन्ममिति यकिन गर्न आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कार अभियुक्त क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा बिहीबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडितकी आमाको जन्ममिति यकिन यकिन गर्न आदेश दिएको छ। पीडितको उमेर सम्बन्धी कागजातमा उनकी...

३ वर्ष अगाडि

आफैँले संवेदनशील अंग काटेर अस्पताल पुगे एक युवक

आफैँले आफ्नो संवेदनशील अङ्ग (लिङ्ग) काटेर मकवानपुरमा १ जना युवक घाइते भएका छन्। घाइते हुनेमा मकवानपुरगढी गाउँपालिका–७ नयाँगाउँका २२ वर्षीय नवीन हुमागाईं रहेका प्रहरीले जानकारी दिएको छ।

३ वर्ष अगाडि

रेशम चौधरीको आममाफी-‘रगतले लतपतिएका हातलाई राजनीतिक संरक्षण’

फैसलाको पूर्ण पाठमा टिकापुर घटनालाई शान्तिपूर्ण भेलाको उद्देश्यले भएको कार्यक्रम भड्किएर भएको घटना नभई आपराधिक मानसिकताका व्यक्तिको पूर्व योजना अनुसार घटाइएको क्रूर घटना भएको व्याख्या समेत गरेको छ।

३ वर्ष अगाडि
1 … 760 761 762 763 764 … 1,398