काठमाडौंको उत्तरी भेग तारकेश्वर नगरपालिकामा पहिरोले घर पुरिँदा बाबु र छोरीको मृत्यु भएको छ।
दुर्घटनामा परी नेपालगन्ज सदरलाइन निवासी एकै परिवारका ३५ वर्षीय बैभव गुप्ता, उनकी श्रीमती ३२ वर्षीया दिपीका गुप्ता, तीन वर्षीय छोरा डल्लु गुप्ता र छ महिनाकी छोरी श्रीया गुप्ता मृत्यु भएको...
सुर्खेतस्थित विभिन्न यातायात व्यवसायी संगठनको संयुक्त यातायातले चौकुनेसम्म गाडीहरू सञ्चालन नगर्दा नागरिकले सास्ती भोगेको भन्दै चौकुने पालिकानै यातायातविरुद्ध उत्रिएको हो।
घाइते भएका दुईजनाको हाल यतिखेर घाइतेको शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको छ ।
काठमाडौं । बढी उपभोग हुने फलफूल केरामा सबैभन्दा बढी विषादी भेटिएको छ। कृषि ज्ञान केन्द्र चितवनले परीक्षण गर्दा केरामा सबैभन्दा बढी विषादी केरामा भेटिएको हो। कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुनको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई दिनेबारे छलफल भएको छ ।
राति कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी प्रदेशको तराई भू-भाग र मधेस प्रदेशका थोरै स्थानमा हावाहुरी चल्ने महाशाखाले जनाएको छ ।
दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ८ टोपाटारमा पहिरोले घर बगाउँदा चार जना बेपत्ता भएका छन्। पहिरोमा पुरिएर स्थानीय कृष्णबहादुर मगर, उनकी श्रीमती देव मगर, हरिलाल श्रेष्ठ र ३ वर्षीय बालक...
काठमाडौं । संवैधानिक परिषदले प्रधानन्यायाधीशमा वरिष्ठ न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठलाई सिफारिस गरेको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० गतेदेखि अनिवार्य अवकासमा जाने भएपछि आज साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय...
सहकारी पीडित र सरकारबीच ७ बुँदे सहमति भएको छ । सहमतिपछि आन्दोलनरत सहकारी पीडितहरूले आजदेखि माइतीघर मण्डलामा जारी अनसन र धर्ना स्थगन गर्ने सहमति गरेका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.