समाचार

भद्रकुमारी घले सेवा सदनमा डोजर चलिसकेपछि अदालतको भन्यो-‘घरजग्गामा कुनै क्षति नपुर्‍याउनू’

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौँको अनामनगरमा रहेको भद्रकुमारी घले सेवा सदन नभत्काउन अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश श्यामजी प्रधानको इजलासले मंगलबार उक्त घरजग्गामा क्षति नपुर्‍याउन काठमाडौँ महानगरपालिकाको...

३ वर्ष अगाडि

सप्तकोसी किनारमा ‘ग्याङ फाइट’ गर्ने तीन युवती पक्राउ

काठमाडौं । सुनसरीको बराहक्षेत्रस्थित सप्तकोसी नदी किनारमा तीन जना युवतीमाथि भएको निर्घात कुटपिटमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । तीन जनालाई पालैपालो कुटपिट गरी भिडियोसमेत बनाई सामाजिक सञ्जालमा...

३ वर्ष अगाडि

निगमका कार्यकारी निर्देशक थानी बेस्ट म्यानेजमेन्ट अवार्डबाट सम्मानित

थानीले नेपाल आयल निगमको जिम्मेवारी सम्हालेपछि घाटामा रहेको निगम नाफामा गएको छ भने निगमले पूर्ण स्वचालित मूल्य लागूसमेत गरेको छ । जसबाट निगम घाटामा जाने संभावनाकाे समेत करिब अन्त भएको...

३ वर्ष अगाडि

भद्रकुमारी घले सेवा सदनमा महानगरले चलायो डोजर

काठमाडौं महानगरपालिकाले अनामनगरस्थित भद्रकुमारी घले सेवा सदनमा डोजर चलाएको छ । सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै महानगरले बुधबार डोजर चलाएको हो ।

३ वर्ष अगाडि

सिनामंगलको शंकास्पद वस्तु बम नभएको पुष्टी, एकजना पक्राउ

काठमाडौंको सिनामंगलस्थित राखिएको शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको छ। सो शंकास्पद वस्तु बम नभई नोकिया मोबाइलको सेटमा तार जोडेर राखेको पाइएको प्रहरीले जनाएको छ ।

३ वर्ष अगाडि

रास्वपाले संसद किन घेराउ गर्‍यो ? यस्तो छ सभापति रवि लामिछानेको स्पष्टीकरण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद किन घेराउ गर्‍यो भनेर विभिन्न तर्क विर्तक उठिरहेको बेला रास्वपाका सभापति रवि लामिछानेले त्यसबारे जनाकारी दिएका छन् ।

३ वर्ष अगाडि

लुम्बिनी केबलकारले ल्यायो ‘मर्निङ अफर’, टिकटदर आधा सस्तो

हाल केबलकारको साधारण टिकट दर ७५० रुपैयाँ रहेको छ । अब नेपाली नागरिकहरूले हरेक बुधवार बिहान ९ बजेदेखि १२ बजेसम्म ३७५ रुपैयाँमा केबलकारमा यात्रा गर्न पाउने छन् भने भारतीय नागरिकले...

३ वर्ष अगाडि

ककनी गाउँपालिकाले फोहोरका गाडीबाट शुल्क नलिने

काठमाडौँ । नुवाकोटको ककनी गाउँपालिकाले काठमाडौँबाट फोहोर बोकेर आउने गाडीबाट प्रवेश शुल्क नलिने बताएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै गाउँपालिकाले काठमाडौँबाट फोहोर बोकेर आउने सवारी साधनबाट शुल्क नलिने...

३ वर्ष अगाडि

हनुमानढोकामा चलचित्र सुटिङकाे ५५ हजार लाग्ने, पार्क छिर्न ३० रुपैयाँ

काठमाडौं महानगरपालिकाले सम्पति करको नयाँ व्यवस्था साउन १ गतेदेखि लागू गरेपनि आज भने सबै वडालाई सो विषयको परिपत्र गरेको छ । अब विदेशीले हनुमानढोका परिसरमा फिल्म सुटिङ गर्दा प्रतिदिन ५५...

३ वर्ष अगाडि

१७ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार, ४ जना पक्राउ

काठमाडौं । सप्तरीको कञ्चनरुप नगरपालिकाकी एक १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । परिवारले किटानी जाहेरी दिएको आधारमा इलाका प्रहरी कार्यालय कञ्चनरुपले कञ्चनरुप नगरपालिका–...

३ वर्ष अगाडि
1 … 779 780 781 782 783 … 1,398