समाचार

नागरिकता ऐन विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेशलाई निरन्तरता, कार्यान्वयनको बाटो खुल्यो

नागरिकता ऐनसम्बन्धी विवादको मुद्दा न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले सुनुवाइ गर्दै अन्तरिम आदेश निरन्तरता नहुने आदेश गरेको हो।

३ वर्ष अगाडि

मेयर बालेनलाई स्पष्टीकरण नसोध्न उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका मेयर बालेन शाहसँग तत्काल स्पष्टीकरण नलिन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आदेश दिएको छ । बिहीबार न्यायाधीश धिरबहादुर चन्दको इजलासले बालेन शाहसँग स्पष्टीकरण माग...

३ वर्ष अगाडि

चलाउनेमाथि आक्रमण गर्नेको मुद्दा फिर्ता नलिन सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गर्ने विद्यार्थी नेताहरुविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

३ वर्ष अगाडि

‘सजाय भोग्न तयार छु, देशको सार्वभौमिकतामा अदालतलाई मान्नेवाला छैन’

यसलाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनू भनेको नेपाल भारतको अधिनमा रहेको स्वीकार गरेको उनको भनाइ छ। यसले अदालत र सरकार भारतको गुलाम भएको बुझिनेसमेत उनले बताएका...

३ वर्ष अगाडि

बालेनविरूद्धको मुद्दा न्यायाधीश धीरबहादुर चन्दको इजलासमा

काठमाडौं । हिन्दी फिल्म चल्न नदिने काठमाडौं महानगरको निर्णयविरूद्धको मुद्दा न्यायाधीश धीरबहादुर चन्दको इजलासमा परेको छ। बिहीबार पाटन उच्च अदालतमा न्यायाधीश चन्दको एकल इजलासमा मुद्दाको सुनुवाइ हुने भएको हो। हलवालाहरूको...

३ वर्ष अगाडि

मनसुनी प्रणालीको प्रभाव: बागमतीसहित कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना

हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । पश्चिम नेपालमा भारतको उत्तर प्रदेशमा रहेको...

३ वर्ष अगाडि

खाल्डाखुल्डी रहित काठमाडौं शहर निर्माण गर्ने मेयर बालेनको घोषणा

नीति तथा कार्यक्रममा आगमी आर्थिक वर्षमा १ लाख वृक्षारोपण गर्ने, सबै सडक पक्की गर्दे, खाल्डाखुल्डी रहित काठमाडौं शहर निर्माण गर्ने घोषणा गरेका हुन्।

३ वर्ष अगाडि

त्रिभुवन विमानस्थलमा नेवारी भाषामा सूचना प्रवाह गरिने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने विमानमा नेपाल भाषामा पनि सूचना प्रवाह हुने भएको छ। बुधबार महानगरको वार्षिक नीति प्रस्तुत गर्दै मेयर साहले भने, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने...

३ वर्ष अगाडि

इसेवामा रहेको रकम अब एटीएम मार्फत झिक्न सकिने

इसेवामा रहेको रकम एटिएमबाट निकाल्दा कुनै किसिमको कार्ड प्रयोग गर्नुपर्ने छैन । इसेवाका प्रयोगकर्ताले आफ्नो मोबाइलमा आउने ओटिपि मार्फत सहजै एटिएमबाट नगद रकम झिक्न सक्नेछन् ।

३ वर्ष अगाडि

मेयर बालेनको शिक्षा सल्लाहकार रेशुले दिइन् राजीनामा

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै शिक्षा सल्लाहकार रेशु अर्यालले राजीनामा दिएकी छिन् ।

३ वर्ष अगाडि
1 … 794 795 796 797 798 … 1,398