समाचार

रेशम चौधरीसहित ५१२ जनालाई आममाफी, १९ जना जन्मकैदको सजाय काटिरहेका

राष्ट्रपति रामचन्द्र पौडेलले अदालतको फैसलाबाट दोषी प्रमाणित भएर जेलमा रहेको रेशम चौधरीसहित १९ जनालाई आममाफी दिएका छन् ।

३ वर्ष अगाडि

काठमाडौंबाट दुई करोड बराबरको रक्तचन्दनको तेलसहित ८ जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चुच्चेपाटीबाट दुई करोड रुपैयाँ बराबरको रक्तचन्दनको तेलसहित ८ जनालाई पक्राउ गरेको छ। प्रतिलिटर २ लाख ५० हजार रुपैयाँका दरले रक्तचन्दनको तेल बिक्री...

३ वर्ष अगाडि

ओरालो लाग्यो शेयर बजार, २ अर्ब ६३ करोडको कारोबार

लगातार सातौं दिनसम्म बढेको शेयर बजार फेरि ओरालो लागेको छ । साताको कारोबार पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) १७.३८ अंकले घटेर १९४१.७४ विन्दुमा झरेको हो ।

३ वर्ष अगाडि

सिन्धुपाल्चोक केन्द्रविन्दू भएर भूकम्प

काठमाडौं । सिन्धुपाल्चोकको गोल्चे केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सिन्धुपाल्चोकको गोल्चे आसपास केन्द्रविन्दु भएर आज दिउँसो १ बजेर १९ मिनेट जाँदा ३.९...

३ वर्ष अगाडि

रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस

आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले टीकापुर घटनामा संलग्न भएको आरोपमा जेल जीवन बिताइरहेका रेशम चौधरीलाई आम माफीका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेको छ।

३ वर्ष अगाडि

‘घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले, प्रमाणित गर एक मिनेट बस्दिन’

सामाजिक सञ्जालमा उनले लेखेका छन्, 'मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले, आखिरी म मर्दा ५०० को कात्रो र पाँच फिट जमिन चाहिएला ! प्रमाणित गर म एक मिनेट...

३ वर्ष अगाडि

कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी, गण्डकी र कोशी प्रदेशका पहाडी भूभागमा सामान्य बदली र देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी, गण्डकी र कोशी...

३ वर्ष अगाडि

विराटनगरको बजार क्षेत्रमा अनिश्चितकालिन निषेधाज्ञा जारी

मोरङले प्रदेशको नामकरणपश्चात् विभिन्न समूहबाट विरोध, धर्ना, जुलुस गरिएकोले शान्ति सुरक्षामा असर परेको भन्दै शनिवार बिहान ६ बजेबाट अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा गरिएको जनाएको छ ।

३ वर्ष अगाडि

राष्ट्रपतिद्वारा रेशम चौधरीको आम माफीसम्बन्धी प्रस्ताव फिर्ता

यसैगरी टिकापुरमा हत्या भएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा बोहराले राष्ट्रपति कार्यालयमा निवेदनलाई राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा कार्याथ पठाएको छ ।

३ वर्ष अगाडि

फूडमान्डुले ल्यायो ‘फष्ट विट’ अफर, पहिलो अर्डरमा २५ प्रतिशतसम्म छुट

काठमाडौं । नेपालको अग्रणी फुड डेलिभरी कम्पनी फूडमान्डुले नयाँ प्रयोगकर्ता तथा स्वादका पारखीहरुलाई लक्षित गरी आफ्नो नयाँ क्याम्पेन ‘फष्ट विट’ ल्याएको छ । यस योजना अन्तर्गत ‘फूडमान्डु एप’का नयाँ प्रयोगकर्ताहरुले...

३ वर्ष अगाडि
1 … 808 809 810 811 812 … 1,398