समाचार

मदन राईलाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । बाल यौन दुरुपयोगसम्बन्धी अभियोगमा पक्राउ परेका कृषि विज्ञ मदन राईविरुद्ध अनुसन्धान गर्न खोटाङ जिल्ला अदालतले प्रहरीलाई ७ दिनको म्याद दिएको छ । राईलाई खोटाङको शुभद्रा मदन फाउन्डेसन परिसरबाट...

३ वर्ष अगाडि

भुटानी शरणार्थी प्रकरण: कांग्रेसका पूर्वसांसद शेर्पाविरुद्ध पक्राउ पूर्जी जारी

शेर्पाले अमेरिका पठाइदिने भन्दै जिल्लाका विभिन्न व्यक्तिहरुबाट रकम असुलेको र यो प्रकरण सार्वजनिक भएपछि आरोपी सानु भण्डारीलाई थुनामा नै गएर भेटेको आरोप छ ।

३ वर्ष अगाडि

भ्रष्टाचारविरुद्ध प्रदर्शन होइन,थाहा छ भने सिधै बागमतीमा लगेर चोपाल्नुस्

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले भ्रष्ट्राचार विरुद्ध आन्दोलन गर्नेहरुलाई भ्रष्ट्राचार गर्ने नेता को हो थाहा छ भन्दै प्रश्न गरेका छन् ।

३ वर्ष अगाडि

‘मोखा’ चक्रवातको असर, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (आइतबार) दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

३ वर्ष अगाडि

काठमाडौंमा निःशुल्क एम्बुलेन्स सेवा दिने बालेनको घोषणा

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका छन्।

३ वर्ष अगाडि

लामो दूरीका सवारी साधन नयाँ बसपार्कबाट मात्र, अवैध टिकट काउन्टर हटाइने

बैठकमा जिल्ला प्रहरी परिसर काठमाडौँ, सार्वजनिक यातायात केन्द्रीय महासंघ, अरनिको यातायात, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलगायत साझेदार कार्यालय तथा संघ संस्थाका प्रतिनिधि थिए ।

३ वर्ष अगाडि

२२ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)

नेपाल प्रहरीका २२ जना नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस भएका छन्।

३ वर्ष अगाडि

दुई वर्षयताका भूकम्पपीडितलाई ५० हजार दिने सरकारको निर्णय

काठमाडौं । सरकारले दुई वर्षयताका भूकम्पपीडितलाई ५० हजार रुपैयाँका दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । शुक्रबार बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १७औँ बैठकले जेठ २०७८...

३ वर्ष अगाडि

कृषि विज्ञ मदन राई पक्राउ

काठमाडौं । कृषि विज्ञ मदन राई पक्राउ परेका छन्। ७५ वर्षीय राईले खोलेको फाउन्डेसनमा राखिएका बालबालिकालाई यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएपछि प्रहरीले शुक्रबार उनलाई पक्राउ गरेको हो। ‘आफ्नै फाउन्डेसनमा...

३ वर्ष अगाडि

तोलाको ८ सयले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको अन्तिम दिन आज सुनचाँदीको मूल्य घटेको छ। सुन तोलामा ८ सय र चाँदी तोलामा ५५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आज सुन...

३ वर्ष अगाडि
1 … 815 816 817 818 819 … 1,398