समाचार

दोहोरो अंकले घट्यो नेप्से, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) १८.८० अंकले घटेर १८८५.६० बिन्दुमा झरेको हो ।

४ वर्ष अगाडि

श्राद्ध गर्न आएका तीन जनाको सप्तकोसीमा डुबेर मृत्यु

काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर-१ को बराहक्षेत्र मन्दिरमा बाबुको श्राद्ध गर्न आएका तीन जनाको सप्तकोसीमा डुबेर मृत्यु भएको छ । मन्दिरमुनि सप्तकोसी नदीमा नुहाउने क्रममा झापाको दमक नगरपालिका-...

४ वर्ष अगाडि

प्रचण्डको निर्देशन- ‘नेपालमा उत्पादित सवारीसाधन दर्ताको व्यवस्था गर्नू’

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपालमा बनेका सवारीसाधन दर्ता प्रक्रियाका लागि कानुनको मस्यौदा छिट्टै अगाडि बढाउन तथा प्रोत्साहनको नीति ल्याउन निर्देशन दिएका छन् ।

४ वर्ष अगाडि

तुइनबाट महाकाली नदीमा खसेर एक पुरुष बेपत्ता

दार्चुला । दार्चुलामा तुइनबाट महाकाली नदीमा खसेर एक पुरुष बेपत्ता भएका छन् । व्याँस गाउँपालिका २ दुम्लिङका ४५ वर्षीय सिङ्दल सिंह भण्डारी तुइनबाट खसेर बेपत्ता भएको वडा अध्यक्ष धिरेन सिंह...

४ वर्ष अगाडि

काठमाडौं महानगरले भन्यो -‘छात्रवृत्ति सम्बन्धी नियम पालन नगरे ११८० मा फोन गर्नुहोस्’

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह 'बालेन' ले महानगर अन्तर्गतका विद्यालयहरूले छात्रवृत्ति सम्बन्धी कुनै नियम पालन नगरेमा फोन गरेर गुनासो गर्न अनुरोध गरेका छन् ।

४ वर्ष अगाडि

भोलि पृथ्वी राजमार्गसमेत बन्द रहने

काठमाडौं । तनहुँ–१ मा आइतबार हुने उपनिर्वाचनका दिन पृथ्वी राजमार्गसमेत बन्द रहने भएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले सूचना जारी गर्दै मतदानका दिन बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म...

४ वर्ष अगाडि

मनकामना केबलकार वैशाख १० गते बन्द हुने

काठमाडौं । वैशाख १० गते (आगामी आइतबार) मनकामना केबलकारको सेवा बन्द हुने भएको छ । सो दिन चितवन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचन परेकाले केबलकार सेवा बन्द हुने...

४ वर्ष अगाडि

तीन दिनभित्र सिंहदरबारको फोहोर उठाउन सर्वोच्चको आदेश

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले शुक्रबार उक्त आदेश गरेको हो । अधिवक्ता पदम बहदुर श्रेष्ठले महानगरको सिंहदरबारको फोहोर नउठाउने निर्णय खारेज गर्न माग गर्दै सर्वोच्चमा रिद दर्ता गरेका थिए।

४ वर्ष अगाडि

थप १०६ जनामा कोरोना पुष्टी, ४६ जना संक्रमण मुक्त

कोरोनाबाट १ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या १२ हजार २६ पुगेको छ । यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या ४१४ जना पुगेको छ ।

४ वर्ष अगाडि

काठमाडौंका सडकमा धुवाँ आउनेगरी सेकुवा पोल्न नपाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक पेटीमा धुवाँ आउनेगरी सेकुवा पोल्न रोक लगाएको छ । महानगरपालिकाले सेकुवाको कारण वायु प्रदूषण भएको, सडक पेटीबाट हिँड्दा यात्रुलाई सास्ती भएको भन्दै कल सेन्टर र...

४ वर्ष अगाडि
1 … 823 824 825 826 827 … 1,398