समाचार

त्रिभुवन विमानस्थल अध्यागमनको सेवा अवरुद्ध, हवाई यात्रुहरु प्रभावित

कार्यालयको इण्टरनेट नचल्दा सेवा अवरुद्धका कारण नेपालबाट बाहिर जाने र आउने यात्रुहरु मर्कामा परेका छन् । अध्यागमनको सबै प्रणाली कम्प्युटरराइज्ड भएकाले सर्भर नचले सेवा ठप्प हुन्छ ।

४ वर्ष अगाडि

ॐकार शक्ति नेपालको शान्तिपूर्ण त्रिशूल पदयात्रा

ॐ कारशक्ति नेपालको आयोजनामा शान्तिपूर्ण त्रिशूल पदयात्रा गरिएको छ। सनातन धर्मका विषयमा विभिन्न प्रकारका शंका/उपशंका पैदा भएले त्यसको निराकरणका लागि त्रिशुलसहितको धार्मिक पदयात्रा तय गरिएको आयोजक संस्थाले जनाएको छ ।

४ वर्ष अगाडि

पूर्वमन्त्री डा. मथुरा श्रेष्ठको निधन

काठमाडौं । नागरिक अगुवा तथा पूर्वमन्त्री डा. मथुरा प्रसाद श्रेष्ठको सोमबार बिहान सवा ४ बजे अन्नपूर्ण अस्पतालमा उपचारका क्रममा निधन भएको छ। ०४७ सालको अन्तरिम सरकारका स्वास्थ्यमन्त्री समेत रहेका श्रेष्ठ...

४ वर्ष अगाडि

महाशिवरात्रीको भोलीपल्ट यस्तो देखियो पशुपति परिसर (फोटोफिचर)

राप्रपा काठमाडौँ क्षेत्र नं १ ले विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ परिसर परिसरको सफाइ गरेको छ ।

४ वर्ष अगाडि

राष्ट्रपतिको सन्देश -‘जनता नै राज्यशक्तिको सम्पूर्ण स्रोत हुन्’

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनता नै राज्यशक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतामा आधारित रही लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सकेको खण्डमा प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुनसक्ने बताएकी छन् ।...

४ वर्ष अगाडि

७३ औं प्रजातन्त्र दिवस, यसरी ढलेको थियो १०४ वर्षे जहानियाँ राणाशासन

नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र...

४ वर्ष अगाडि

पूर्वराजा ज्ञानेन्द्रको प्रस्ताव-‘राजनीतिक दल र राजसंस्थाबीच सहकार्य गर्न ढिला नगरौं’

प्रजातन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालका राजनीतिक दलहरू र राजसंस्थाबीच सहकार्यको प्रस्ताव गरेका छन् ।

४ वर्ष अगाडि

महाशिवरात्रीको दिन विशेष किन, कसरी गर्ने पुजा-आरधना ?

भगवान शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ ।

४ वर्ष अगाडि

डोटीमा जिप दुर्घटनाः दुई जनाको घटनास्थलमै मृत्यु, ६ घाइते

काठमाडौं । डोटीको केआईसिंह गाउँपालिका–१ लोलीमा गएराति दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् । दुर्घटनामा केआइसिंह गाउँपालिका–१ डुम्राकोटका ३६ वर्षीय जिप चालक...

४ वर्ष अगाडि

आजको मौसम: पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । अहिले प्रदेश १ का पहाडी भू-भागमा बदली रहेको बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया...

४ वर्ष अगाडि
1 … 854 855 856 857 858 … 1,398