काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी दोलखा मेलुङ गाउँपालिका-४ घर भई हाल ललितपुर, ललितपुर महानगरपालिका-९ बस्ने ४७ वर्षीय भिम बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको...
काठमाडौंका सीतापाइलामा बस र जीप एक आपसमा ठोक्किँदा तीन जना गम्भीर घाइते भएका छन् ।
धनुषाबाट ६ जना थुनुवा भागेका छन् । इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतकक्ष तोडेर गतराती ६ जना थुनुवा भागेको प्रहरीले जनाएको छ।
काठमाडौं । हाल प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार आज...
नक्कली मदिरा उत्पादन गरी बिक्रीवितरण गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका १ कुपण्डोलबाट खटिएको प्रहरी टोलीले मदिरा पसलहरूमा खानतलासी गर्ने क्रममा उनीहरूलाई आइतबार पक्राउ गरेको हो...
आइतबार राहदानी विभागको कार्यालय त्रिपुरेश्वर पुगेर राहदानी फिर्ता गरेका हुन् । झुठा विवरण पेस गरी नेपाली राहदानी लिएको भन्दै उनीविरूद्ध परेको मुद्दामा अनुसन्धान भइरहेको छ।
प्रदर्शनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका सुमन सायमी पनि सहभागी भएका छन् । महानगरले अवैध संरचना हटाउने तथा सडक व्यापारलाई निषेध गर्ने अभियान नै चलाएको छ।
शुक्रबार सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध भएको ठहर गरेको थियो। सर्वोच्चको आदेश पछि लामिछानेको सांसद र मन्त्री पद दुवै गुमेको थियो।
काठमाडौं । गुल्मीको मुसिकोट नगरपालिका ७ कि ५७ वर्षीया गंगादेवी शेरचनको शव घरभित्रै हातखुट्टा बाँधेको अवस्थामा भेटिएको छ । अविवाहित शेरचन वामिटक्सार र मध्यपहाडी लोक मार्ग जोड्ने हाडिखोलाको पुलवारीमा होटल...
नागरिकता लिन रवि लामिछाने जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन्। । स्थानीय प्रशासनसँग समन्वय गरी आवश्यक कागजात लिएर लामिछाने नागरिकता लिन पुगेका हुन्।
© 2026 Cloud Patrika. All Rights Reserved.