काठमाडौं । साम्तेन मेमोरियल एजुकेसनल एकेडेमीका विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा रहेको विद्यालयमा आयोजित कार्यक्रममा ५०० विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको हो। नेपाल विद्युत प्राधिकरणका...
पश्चिमी न्युन चापीय प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ ।
दोधारा । दोधारा चाँदनी नगरपालिकामा शितलहरबाट बच्न अपांग, द्धष्टिविहिन तथा जेष्ठ नागरिकलाई न्यानो कम्वल बितरण गरिएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. २ वडा कार्यालयले अपांग, द्धष्टिविहिन तथा जेष्ठ...
शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक (नेप्से)९.१अंकले घटेर २१७३.१० विन्दुमा झरेको हो ।
काठमाडौं ४ माघ । बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले ओरालो लागेको छ । मंगलबार तोलाको १ लाख ५ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुन आज...
मौसम पूर्वानुमान महाशहाखाको अनुसार पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव परेकाले अबको दुई तीन दिनसम्म नै मौसम आंशिकदेखि सामान्य बद्ली हुने सम्भावना रहेको छ ।
काठमाडौं । पोखराको सेती खोँचमा आइतबार भएको जहाज दुर्घटनामा परेका थप एक जनाको शव फेला परेको छ । दुर्घटनास्थलदेखि तीन सय मिटर तल महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका...
पोखरामा आइतबार यती एयरलाइन्सको विमान दुर्घटनामा ७० जनाको शव फेला परेको छ। सोमबार सोमबार दिउँसो सेती खोँचमा थप दुई जनाको शव फेला परेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकास्थित चोभारमा एक कार सडकबाट खसेको छ। प्रहरीका अनुसार सोमबार साँझ चोभारबाट खोकनातर्फ जाँदै गरेको बा ५ च ५६५४ नम्बरको कार बागमती नदी किनारमा खसेको हो।...
क्लबको आधिकारिक फेसबुक पेजमा एक सन्देश जारी गर्दै रियलले दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गरेको हो। साथै, दुर्घटनामा ज्यान गुमाउनेका आफन्तहरूलाई समवेदना प्रकट गरेको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.