समाचार

नागरिकता विवादमा रवि लामिछानेलाई सर्वोच्चले दिएन अन्तरिम आदेश, शपथ लिन बाटो खुल्यो

सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता विवादमा दुबै पक्षलाई छलफलमा बोलाउने आदेश दिएको हो । योसँगै लामिछानेलाई शपथ लिन बाटो खुलेको छ ।

४ वर्ष अगाडि

एमाले सांसदले नेपाली भाषामै शपथ लिनुपर्ने, राष्ट्रिय पोशाक अनिवार्य

प्रतिनिधि सभामा निर्वाचित सांसदहरुको शपथ ग्रहण बिहीबार दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा हुँदैछ । उनीहरुलाई ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले शपथ खुवाउने छन् ।

४ वर्ष अगाडि

धोबीखोला नदी किनार क्षेत्रमा बनेका अवैध संरचनामा महानगरले चलायो डोजर

काठमाडौं महानगरपालिकाले अनामनगर धोबीखोला नदी किनार क्षेत्रमा बनेका अवैध संरचना डोजर चलाएको छ ।

४ वर्ष अगाडि

पृथ्वी राजमार्गमा माइक्रो र बस ठोक्किँदा एकको मृत्यु, १२ जना भन्दा बढी यात्रु घाइते

काठमाडौं । पृथ्वी राजमार्गमा माइक्रो र बस ठोक्किँदा एक जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक कार्यालय गजुरीका अनुसार काठमाडौंबाट लमजुङ जाँदै गरेको बा २ ख ४७६२ नम्बरको माइक्रो र...

४ वर्ष अगाडि

मानव बेचबिखन नियन्त्रणमा माइती नेपाललाई सघाउँदै दोधारा चाँदनी नगरपालिका

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न माइती नेपाल कञ्चनपुरलाई दोधारा चाँदनी नगरपालिका कार्यालयले सघाउँदै आएको छ् ।

४ वर्ष अगाडि

उपत्यकामा विशेष चेकिङ: २७० जना चालक ट्राफिक प्रहरीको कारवाहीमा

काठमाडौं उपत्यकामा आज बिहान गरिएको विशेष चेकिङको क्रममा २७० जना ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।

४ वर्ष अगाडि

नारायणगढ–मुग्लिन सडकमा आजदेखि दैनिक चार घण्टा सवारी रोकिने,कहाँ-कहाँ रोकिन्छन् ?

नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ। सडक खण्डमा पर्ने पुल निर्माणका लागि सवारी रोक्न लागिएको हो।

४ वर्ष अगाडि

मापदण्ड विपरीतका साइन बोर्ड हटाउन काठमाडौं महानगरको १५ दिने ‘अल्टिमेटम’

काठमाडौं महानगरपालिकाले व्यापार, व्यवसाय गर्नेहरुले कार्यस्थल बाहिर राखिएको मापदण्ड विपरीतका साइनबोर्ड (परिचय पार्टी) हटाउन निर्देशन दिएको छ।

४ वर्ष अगाडि

पासपाेर्ट आवेदनका लागि अब ‘अपोइन्टमेन्ट डेट’को बुकिङ दिउँसो साढे ३ बजे खुल्ने

विभागले जिल्ला र इलाका प्रशासन कार्यालयले विहान ११ बजे बुकिङ खोल्दा सर्भरमा अत्यधिक चाप परेको भन्दै बुकिङको समय सारेको सूचनामा उल्लेख गरिएको छ ।

४ वर्ष अगाडि

एकैपटक २३ जना एसपीको काज सरुवा, कसलाई कहाँको जिम्मेवारी ? (सूचीसहित)

प्रहरी प्रधान कार्यालयले २३ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालय नक्सालले सोमवार सूची सार्वजनिक गर्दै एसपीहरूको काज सरुवा गरेको हो ।

४ वर्ष अगाडि
1 … 877 878 879 880 881 … 1,397