समाचार

टेकुमा थुपारिएको फोहर हट्यो, अब फोहोरको कारण काठमाडौं अस्तव्यस्त नहुने

लामो सयम नियमित फोहोर व्यवस्थापनको काम हुन नसक्दा ट्रान्फर स्टेशनमा फोहोरको डङ्गुर थुप्रिएको थियो । हाल कामपासहित अन्य १७ स्थानीय तहको फोहोरको अन्तिम व्यवस्थापन बञ्चरेडाँडामा हुने गरेको छ ।

४ वर्ष अगाडि

आगामी तीन दिनसम्म नै मनसुन सक्रिय, यी प्रदेशहरूमा भारी बर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित छ।

४ वर्ष अगाडि

नेपालकै ठूलो धनराशिको पुरस्कार ‘भवन किर्ती रत्न’ महावीर पुनले पाउने

महावीर पुन तथा तथा राष्ट्रिय आविष्कार केन्द्रलाई एक करोड रुपैयाँ बराबरको ‘भवन कीर्ती रत्न’ प्रदान गरिने भएको छ ।

४ वर्ष अगाडि

उपत्यकासहित देशका धेरै ठाउँमा भीषण वर्षा, अझै एक/दुई घण्टासम्म पर्ने

उपत्यकासहित देशका धेरै ठाउँमा भीषण वर्षा भैरहेको छ ।

४ वर्ष अगाडि

जंगली हात्तीको त्रासले अनिँदोमै बित्छ रात, कक्षामै निदाउँछन् विद्यार्थी

दोधारा चाँदनी नगरपालिका वडा नं. ३ जगबुडा मा जङ्गली हात्तीको त्रास बढेको छ । रातको समयमा गाउँ पसेर आतङ्क मच्चाउन थालेपछि त्रास बढेको हो । जंगली हात्तीको त्रासले अनिँदोमै रात...

४ वर्ष अगाडि

सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

४ वर्ष अगाडि

फेरी बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २३ भदौ । बिहीबार स्थानीय बजारमा सुनको भाउ तोलाको ९३ हजार ८ सय पुगेको छ । अघिल्लो दिन ९३ हजार रुपैयाँमा कारोबार भएको सुन आज तोलामा ८ सय रुपैयाँले...

४ वर्ष अगाडि

मौसम पूर्वानुमान: यी प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना

देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

४ वर्ष अगाडि

काठमाडौं महानगरको ‘अल्टिमेटम’- ‘नक्सा पास नभएका भवनको विवरण ९० दिन भित्र पेश गर्नू’

काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी बनाइएका ब्यक्ति, संघसंस्था, संस्थान तथा सरकारी निकायहरुको भवनको नक्सा ९० दिनभित्र पेस गर्न सूचना जारी गरेको छ।

४ वर्ष अगाडि

‘सम्पदाहरुको संरक्षणबाटै पर्यटन प्रवर्द्धन सम्भव’- मेयर साह

राजधानी सहरबाट प्रमुख तथा उपप्रमुखहरू तथा भगिनी सम्बन्ध भएका चीन र अमेरिकाका १८ वटा नगरपालिकालाई महानगरले निम्तो गरेको छ। काठमाडौँ उपत्यकामा बुधवारदेखि इन्द्रजात्रा विधिवत रूपमा सुरु भएको छ।

४ वर्ष अगाडि
1 … 904 905 906 907 908 … 1,397