बालाजु बाइपासस्थित एक जुत्ता कारखानामा भएको आगलागी करिब दुई घण्टापछि नियन्त्रणमा आएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित छ। जसले गर्दा अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।
नेपाल प्रहरीका १३१ प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले आज उनीहरूको सरुवा गरेको हो ।
पक्राउ परेका तीनैजनालाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग पठाइएको छ।
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १०९० जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २९५८ जनाको पीसीआर परीक्षण गर्दा ५६० जना र ३३४२ जनाको...
सो जग्गामा अस्पतालले अक्सिजन प्लान्ट र एमआरआई मेशिन राखेको छ। मेयर साहलाई अस्पताल व्पवस्थापकहरुले तत्काल संरचना स्थानान्तरण गर्न संभव नहुने र सेवा प्रभावित नहुने गरी सार्नुपर्ने भएकाले केही समय माग...
नर्भिक इन्टरनेशल हस्पिटल प्रालिले काठमाडौं महानगरले भने जस्तो आफूले बनाएका भौतिक संरचना भत्काएर जग्गा खाली गर्न नसकिने जनाएको छ ।
दूरपश्चिम, कर्णाली, गण्डकी र बागमतीमा वर्षा भइरहेको छ। दिउँसो देशभर बदली रहनेछ ।
दोधारा चाँदनी नगरपालिकाका स्थानिय नागरिकहरुको आर्युेवेदिक उपचारमा पहुँच बढ्दै गएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.