समाचार

एकैदिन ९० जना कोरोना संक्रमित थपिए, २० जना संक्रमण मुक्त

पछिल्लो २४ घण्टामा नेपालमा ९० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

४ वर्ष अगाडि

रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, घाइते २५ जना घाइते

रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ।

४ वर्ष अगाडि

वैशाखयता प्राकृतिक विपदमा १०७ जनाको मृत्यु, १२५३ परिवार प्रभावित

नेपालमा प्राकृतिक विपद्का घटना बढिरहेका छन् । मुलुकभर गत वैशाखयता प्राकृतिक विपद्का घटनाबाट धेरै मानिसले ज्यान गुमाएका छन्।

४ वर्ष अगाडि

मनुसनी गतिविधि पश्चिमी क्षेत्रमा थप सक्रिय, यी स्थानमा ठूलो पानी पर्ने सम्भावना

मनुसनी गतिविधि पश्चिमी क्षेत्रमा थप सक्रिय भएको छ । यसले गर्दा पश्चिमी क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ ।

४ वर्ष अगाडि

अठार नम्वर पिल्लर बस्तीमा बल्ल पुग्यो बिजुली पोल

स्थानियबासी माया सुनारले वर्षौ देखि आफुहरुले माँग राख्दै आएको बिद्युत सेवा बल्ल आउन थालेकोमा खुशी मान्दै स्थानिय सरकार भएको बल्ल आभाष भएको बताएका छन् । ‘बल्ल हाम्रो गाँउ झलमल्ल हुने...

४ वर्ष अगाडि

चोरीका १७ मोटरसाइकल र ३ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको विभिन्न स्थानबाट हराएका २० थान सवारी साधनहरु फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।

४ वर्ष अगाडि

काठमाडौंस्थित भारतीय दूतावासभित्र गोली चल्यो, एक सुरक्षाकर्मीको घटनास्थलमै मृत्यु

काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासभित्र गोली चलेको छ।

४ वर्ष अगाडि

बुक बिल्डिङका लागि थप ३ कम्पनीले पाए अनुमति, योग्य संस्थागत लगानीकर्ताको संख्या १०९ पुग्यो

बोर्डबाट अनुमति पाएसँगै अब यी कम्पनीहरूले बुक बिल्डिङ विधिबाट जारी हुने कुनै पनि कम्पनीको प्राथमिक सेयर निष्काशनमा मूल्य निर्धारण प्रक्रियामा भाग लिन पाउने छन् । साथै, संस्थागत लगानीकर्ताका रूपमा समेत...

४ वर्ष अगाडि

बागमतीसहित केही प्रदेशमा भीषण वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । धेरै स्थानमा सामान्य बदली रही लुम्बिनी प्रदेशका केही र बाकी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

४ वर्ष अगाडि

वर्षौदेखी विद्युत सुविधा विहीन दोधारा चाँदनीको दुर्गम बस्ती

सबै जसो टोल बस्तीले बिजली उपभोग गरिरहदा दोधारा चाँदनी नगरपालिकाको वडा नं। १० अठार नम्वर पिल्लर बस्ती विद्युत सुविधा बाट बञ्चित रही अन्धकारमा बस्न बाध्य छ ।

४ वर्ष अगाडि
1 … 929 930 931 932 933 … 1,397